मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षापनि शेयर बजारमा उछाल देखिएको छ। समिक्षापछि खुलेको पहिलो दिन नै नेप्से सूचक उच्च अंकले बढेको हो।
आइतबार बजार खुलेको ५ मिनेट ५१ सेकेन्डमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० किनेटको लागि शेयर कारोबार बन्द भएको छ।२० मिनेटपछि शेयर कारोबार पसन खुल्ने छ।
२८ आश्विन २०८२, शनिबार
८ फाल्गुन २०८०, मङ्गलबार
१३ पौष २०८०, शुक्रबार
१९ चैत्र २०७८, शनिबार
१२ भाद्र २०८२, बिहीबार
१ माघ २०८०, सोमबार
१२ पौष २०८०, बिहीबार
११ मंगशिर २०८०, सोमबार