मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

Prahar Entertainment Media 1+ समाचार ( )
१९ चैत्र २०७८, शनिबार

अछाम । माटोको ढिस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ ।

घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर अछामको मंगलसेन नगरपालिका ७ कि धनसरा जैसीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार चैते दशैँका लागि घर लिपपोत गर्न माटो खन्दा खाडलमा पुरिएर जैसीको मृत्यु भएको हो ।

जाल्पादेवी सामुदायिक वन क्षेत्रमा भएको उक्त घटनामा घाइते भएकी ४ वर्षीया बालिका चन्द्रा जैसीको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार