मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

‘कबड्डी ५’ र ‘छक्कापञ्जा ५’ अर्को वर्ष आउने
‘कबड्डी ५’ र ‘छक्कापञ्जा ५’ अर्को वर्ष आउने

Praharentertainmentmedia 354+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

२०८१ साल नेपाली फिल्मको लागि ‘चलायमान वर्ष’ हुने देखिएको छ । उक्त वर्ष ‘कबड्डी ५’ र ‘छक्कापञ्जा ५’ पनि आउनेछन् । यी दुई फिल्मको रिलिजले बक्स अफिसलाई पुनः एकपटक चम्काउने प्रक्षेपण गरिएको छ ।

आउने वर्ष रामबाबु गुरुङको बाँसुरी फिल्म्सले तीन फिल्म ल्याउनेछ । जसमा वैशाख १ गते ‘डिग्री माइला’ रिलिज हुँदैछ । त्यसपछि ‘कबड्डी ५’ र ‘सुन्दरबजार’को लाइनअप छ । 

यसलाई पुष्टि गर्दै निर्देशक तथा निर्माता रामबाबु गुरुङले अनलाइनखबरसँग भने, ‘आउने वर्ष कबड्डी ५ र सुन्दरबजार पनि लाइनअपमा छन् ।’ गुरुङले यसैसाता सोसल-ड्रामा ‘डिग्री माइला’को छायांकन सकेका छन् ।

अर्कोतर्फ, आगामी दशैंमा ‘छक्कापञ्जा ५’ ल्याउने तयारीसहित निर्माता तथा अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला गृहकार्यमा जुटेका छन् । पाँचौं श्रृंखलाको स्क्रिप्टलाई टुंगो लगाउन दीपक-दीपा शुक्रबार पोखरातिर लागेका छन् । पोखरामा कम्तीमा दुई साता बसेर स्क्रिप्टलाई आकार दिने उनीहरुको योजना छ ।

प्रतिक्रिया

casino cz_xqKt ३० माघ २०८२, बिहीबार

bonus bez vkladu casino-cz-13.com .

casino cz_pgPa ३० माघ २०८२, बिहीबार

casino bonus bez vkladu casino-cz-17.com .

casino cz_neKt ३० माघ २०८२, बिहीबार

online casino s ?eskou licenc? online casino s ?eskou licenc? .

casino cz_wfor ३० माघ २०८२, बिहीबार

bonus bez vkladu bonus bez vkladu .

casino cz_vzPa ३० माघ २०८२, बिहीबार

casino hry online casino-cz-17.com .

casino cz_bzOi ३० माघ २०८२, बिहीबार

free spiny casino-cz-18.com .

casino cz_ozor ३० माघ २०८२, बिहीबार

casino bonus bez vkladu casino bonus bez vkladu .

casino cz_fyPa ३० माघ २०८२, बिहीबार

hrac? automaty online casino-cz-17.com .

casino cz_gkKt ३० माघ २०८२, बिहीबार

nejlep?? online casina nejlep?? online casina .

casino cz_dsOi ३० माघ २०८२, बिहीबार

casino bonus za registraci casino bonus za registraci .

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार