मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

नवजात शिशुको मृत्यु भएपछि सेती प्रादेशिक अस्पताल घेराउ
नवजात शिशुको मृत्यु भएपछि सेती प्रादेशिक अस्पताल घेराउ

Praharentertainmentmedia 354+ समाचार ( )
६ मंगशिर २०८०, बुधवार

सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तले विरोध गरेका छन् ।

मंगलबार राति धनगढी उपमहानगरपालिका-९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन्।

उनीहरूले शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

सुत्केरीका आफन्त सुरेश सुनारले चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएकाले सम्बन्धित चिकित्सकलाई कारबाही गरिनुपर्ने बताए । पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ ।

सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान ७ बजे बिकलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।

राति शल्यक्रियामार्फत शिशुलाई जन्म दिए पनि शिशुको मृत्यु भएको हो ।

प्रतिक्रिया

Dhygwe १६ वैशाख २०८२, मङ्गलबार

buy mobic without prescription - meloxicam 15mg tablet brand tamsulosin 0.2mg

Aukhcg १० वैशाख २०८२, बुधवार

order esomeprazole 40mg without prescription - topiramate 100mg generic cheap sumatriptan

Kwdcza १० वैशाख २०८२, बुधवार

where to buy levofloxacin without a prescription - order avodart 0.5mg pill order zantac 150mg online cheap

Fspbyx ६ वैशाख २०८२, शनिबार

order coumadin online cheap - buy cozaar 50mg online cheap hyzaar buy online

Wxnvba ३ वैशाख २०८२, बुधवार

buy generic inderal over the counter - buy clopidogrel no prescription methotrexate 5mg pills

Msaadc २ वैशाख २०८२, मङ्गलबार

buy cheap generic motilium - cost motilium 10mg flexeril for sale

Usrthb २४ चैत्र २०८१, सोमबार

purchase motilium sale - cheap domperidone 10mg generic flexeril

Trgnwv २२ चैत्र २०८१, शनिबार

zovirax 800mg tablet - allopurinol 100mg us order rosuvastatin for sale

Zyekae १६ चैत्र २०८१, आइतबार

misoprostol 200mcg tablet - diltiazem order online order diltiazem 180mg online

Zocchs १४ चैत्र २०८१, शुक्रबार

buy generic desloratadine online - purchase claritin without prescription dapoxetine 30mg over the counter

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार