मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

विपिन जोशीको रिहाइमा सघाउन कतारलाई प्रधानमन्त्रीको अनुरोध
विपिन जोशीको रिहाइमा सघाउन कतारलाई प्रधानमन्त्रीको अनुरोध

Praharentertainmentmedia 354+ समाचार ( )
९ मंगशिर २०८०, शनिबार

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् ।

नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँग आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह गरेका हुन् ।

मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल गरे ।

भेटका क्अरममा उनीहरूबीच आपसी हित र चासोका विविध विषयका साथै व्यापार, लगानी, विकास सहायता तथा नेपालीलाई कतारमा रोजगारीका अवसर उपलव्ध गराउनेबारेमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Zyrkbb १५ वैशाख २०८२, सोमबार

meloxicam 7.5mg usa - celebrex 100mg for sale cost flomax

Abfjuu ८ वैशाख २०८२, सोमबार

buy levaquin generic - zantac 300mg without prescription buy zantac 150mg pills

Grifac ८ वैशाख २०८२, सोमबार

order esomeprazole 40mg without prescription - buy imitrex without prescription order sumatriptan 50mg online cheap

Yviaky ५ वैशाख २०८२, शुक्रबार

medex oral - buy coumadin pill losartan 25mg pill

Wnolri १ वैशाख २०८२, सोमबार

inderal 10mg over the counter - methotrexate tablet oral methotrexate 5mg

Zkdokg ३० चैत्र २०८१, आइतबार

buy generic motilium over the counter - motilium buy online flexeril buy online

Msctka २२ चैत्र २०८१, शनिबार

buy motilium medication - order motilium without prescription buy cheap generic flexeril

Dxbkwk २० चैत्र २०८१, बिहीबार

zovirax pill - buy crestor for sale purchase crestor pill

Icfwoo १५ चैत्र २०८१, शनिबार

buy misoprostol 200mcg online cheap - order cytotec sale purchase diltiazem sale

Nccdzp १२ चैत्र २०८१, बुधवार

clarinex 5mg cost - dapoxetine price order priligy 60mg pills

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार