यही पुस १२ गतेदेखि १६ गतेसम्म (डिसेम्बर २८ देखि जनवरी १ सम्म) पोखरामा आयोजना हुने नेपालकै ठूलो स्टि्रट फेस्टिवलमा नेपालका चर्चित लोकदोहोरी कलाकारहरुको पनि प्रस्तुति हुने भएको छ ।
‘२५ औं पोखरा स्टि्रट फेस्टिवल’मा राष्ट्रिय स्तरमा ख्याति कमाएका गण्डकी प्रदेशका कलाकारहरुसँगै पोखरालाई नै कर्मभूमि बनाएर सांगीतिक यात्रामा जमेका स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) को आयोजना तथा ‘एड साथी’ र ‘स्वणिर्म इन्टरटेन्मेन्ट’ले व्यवस्थापन गरिरहेको यो महोत्सवमा पहिलो दिन दिउँसो प्रजापति पराजुलीसहित ६ जना कलाकारहरुको प्रस्तुति रहने छ । सो दिन दिउँसो हुने लोकदोहोरी कार्यक्रममा पराजुलीसँगै जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, मन्जु विक तथा कमला सुनारले आफ्नो जोडदार प्रस्तुति दिनेछन् ।
यसैगरी महोत्सवको दोस्रो दिन डिसेम्बर २९ का दिनमा ‘फूल्यो बामरी’ तथा लोक दोहोरी ब्याटल ‘वा वा’की चर्चित गायिका प्रीति आले काठमाडौंबाट आएर पोखरेली दर्शकलाई झुमाउनेछिन् । सो दिन उनीसँगै कुमार पुन, शिवहरी ढुंगाना, शंकर बिरही गुरुङ, कृष्ण सुवेदी, ज्योति लोहोनी तथा कमला गैरेको प्रस्तुति रहनेछ ।
mobic 7.5mg oral - cheap meloxicam 15mg buy tamsulosin medication
levaquin 250mg ca - order avodart online order ranitidine
nexium online - purchase topamax pill imitrex 50mg cost
order coumadin 5mg sale - order cozaar generic losartan 50mg drug
brand inderal 10mg - buy inderal for sale cheap methotrexate
order generic domperidone - buy flexeril 15mg online cheap cyclobenzaprine 15mg over the counter
cheap domperidone - cost flexeril cyclobenzaprine drug
buy acyclovir 800mg pill - cost crestor crestor over the counter
cheap misoprostol 200mcg - cost xenical 120mg order diltiazem online cheap
buy clarinex generic - buy generic clarinex 5mg order generic priligy 90mg