मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

क्रिकेट प्रतियोगिताको उद्घाटनमा केपी ओलीको बलिङ र ब्याटिङ
क्रिकेट प्रतियोगिताको उद्घाटनमा केपी ओलीको बलिङ र ब्याटिङ

Praharentertainmentmedia 354+ समाचार ( )
७ मंगशिर २०८०, बिहीबार

 पोखरामा केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएकोछ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बलिङ र ब्याटिङ गर्दै प्रतियोगिताको सुरुवात गरेका हुन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगता १५ गतेसम्म हुने छ।

प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् क्लबका २ टोली गरी १२ समूहले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको समूह ‘ए’ मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम छन् । समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी ‘निलो’ छन् ।

आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यका अनुसार प्रतियोगिता विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले २ लाख ५० हजार रुपैयाँ, म्यान अफ द सिरिजले ३० हजार रुपैयाँ, बेस्ट बलरले २० हजार रुपैयाँ र म्यान अफ द म्याचले ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

Mvommy १५ वैशाख २०८२, सोमबार

buy generic meloxicam - flomax for sale tamsulosin 0.4mg pills

Evppcb ८ वैशाख २०८२, सोमबार

cheap levofloxacin 250mg - order generic levaquin 250mg order ranitidine generic

Mzmvdm ८ वैशाख २०८२, सोमबार

purchase esomeprazole - imitrex for sale online sumatriptan pills

Lmxdpk ५ वैशाख २०८२, शुक्रबार

coumadin 5mg without prescription - buy generic metoclopramide hyzaar online order

Shqucq १ वैशाख २०८२, सोमबार

inderal tablet - order inderal 20mg online cheap buy methotrexate 5mg for sale

Nsbedg ३० चैत्र २०८१, आइतबार

order motilium sale - order flexeril pills flexeril tablet

Gepayj २२ चैत्र २०८१, शनिबार

brand motilium - domperidone 10mg canada buy cheap generic cyclobenzaprine

Cpkkuk २१ चैत्र २०८१, शुक्रबार

order generic zovirax 800mg - zyloprim 300mg for sale order crestor 20mg sale

Jruuut १५ चैत्र २०८१, शनिबार

misoprostol brand - oral cytotec 200mcg diltiazem 180mg canada

Zkrouw १२ चैत्र २०८१, बुधवार

clarinex without prescription - buy generic claritin for sale buy priligy 90mg without prescription

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार