मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

महजोडीले मागे माफी
महजोडीले मागे माफी

Hari Bahadur Giri 25+ समाचार ( )
महजोडीले मागे माफी
१४ जेठ २०८१, सोमबार

आज बिहानै अष्ट्रेलियाबाट एक भिडियो मार्फत महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेको छन।

कान्तिपुर मिडिया ग्रुपको अध्यक्ष कैलाश सिरोहिया काे पक्षमा अदालतको विचाराधीन रहेको मुद्दाको बारेमा केही दिन आफ्नो धारणा व्यक्त गरेका थिए। सोही कारणले उनीहरूको चौतर्फी आलोचन भएकाे थियाे। यसरी आलोचन भएपछि महजोडीले सारा नेपाली जनता सामु आज माफी मागेका छन।

श्रेष्ठ भन्छन" अस्तिन हामी ब्रिक्स क्याफेमा बसेर अष्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौ, त्यहीबेला त्यो भन्दा गम्भीर रुपमा अर्को कोठामा अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरु बसेर छलफल गरिराख्नु भएको रैछ। एउटा मुडमा बसेको बेला अपरझट बोल्न प्रस्ताब आयो, हामी पनि अकमकियौ के बोल्ने कसो बोल्ने भनेर। त्यही अपरझट किसिमले बोल्दा फेरी हामीले केही त्रुटि भएको महसुस गरेका छौ। "

"अदालतमा  विचाराधीन भएको मुद्दाकाे विषयमा हामीले नबिलेको भएनी हुन्थ्यो, यो हामी बाट त्रुटि भयो। त्यसको लागि तपाईंहरुले हामीलाई आफ्नै मान्छे सम्झेर यत्रो वर्ष आफ्नो मान्छे सम्झेर हामीलाई माया गर्दिनुभयो यो पल्ट पनि तपाईंहरुले यो सबै कुरा बिर्सिदिएर हामीलाई माफ गरिदिनु हुन अनुरोध गर्दछौ" हरिवंश आचार्य भन्छन।

महजोडीले सिरोहिया काे पक्राउ काे विषयलाई लिएर टिप्पणी गरेकाे हुनाले सामाजिक सञ्जालमा उनीहरूको विरोध भएकाे छ।

प्रतिक्रिया

EarnestGoR १५ भाद्र २०८३, सोमबार

This post feels very well written because the ideas are communicated in a clear way and the tone stays measured throughout, creating a discussion that is both enjoyable to read and easy for different audiences to connect with. anal sex porn viagra pills

LewisGut १३ भाद्र २०८३, शनिबार

Before choosing an online casino, many players review available games, promotions, deposit methods, and account features, and goospin can appear among the casino platforms considered during that comparison.

Behcrawn १९ जेठ २०८३, मङ्गलबार

cialis viagra cialis medication cialis dose

Bcvcrawn १५ जेठ २०८३, शुक्रबार

tadalafil alcohol tadalafil vs sildenafil tadalafil liquid

Bcvcrawn १५ जेठ २०८३, शुक्रबार

tadalafil alcohol tadalafil vs sildenafil tadalafil liquid

Bzxcrawn ९ जेठ २०८३, शनिबार

natural viagra for men how much does viagra cost generic viagra online

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै