मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

दयाहाङ राई अभिनित ‘गाउँ आएको बाटो’ स्वीडेनको गोटेबर्ग फेस्टिभलमा छनोट

Praharentertainmentmedia 354+ समाचार ( )
२५ पौष २०८०, बुधवार

टोरन्टो, बुसान र मुम्बईजस्ता प्रसिद्ध फेस्टिभलपछि दयाहाङ राई अभिनित फिल्म ‘गाउँ आएको बाटो’को युरोप प्रिमियर हुने भएको छ । नवीन सुब्बा निर्देशित फिल्म स्वीडेनको गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ ।

भोएज क्याटेगोरीअन्तर्गत फिल्म छनोट भएको हो । ४७ औं गोटेबर्ग फेस्टिभल जनवरी २६ देखि फेब्रुअरी ४ सम्म आयोजना हुँदैछ । यो फेस्टिभल स्केन्डेभियन क्षेत्रको सबैभन्दा ठूलो महोत्सव मात्र नभएर युरोपको पनि महत्वपूर्ण चलचित्र महोत्सव हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार