मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

कुर्सी हल्लिने डर मानेको छैन : प्रचण्ड
कुर्सी हल्लिने डर मानेको छैन : प्रचण्ड

Praharentertainmentmedia 354+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पद गुमाउनुपर्छ कि भन्ने डर नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताए ।

‘सरकार जाला कि भन्ने डर मलाइ विल्कुलै छैन । कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, कसरी सामाजिक सेवामा सुधार ल्याउन सकिन्छ भन्ने बाहेक आजको दिनमा मेरो सरकारको कहीँ पनि चिन्ता छैन’, उनले भने ।

सांसद पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण आदिमा छानबिन अघि बढाउँदा प्रधानमन्त्रीलाई कुर्सी हल्लिने डर भएको जस्तो देखिएको बताएका थिए । नीतिगत निर्णय गर्नेहरु उम्कने र कार्यान्वयन गर्नेहरु सजायको भागीदार हुने अवस्थाले सुशासनको अभियान सफल हुन्छ भन्नेमा संशय पैदा गरेको उनको भनाइ थियो । सरकारले सुरु गरेको अनियमितताको छानबिन निष्कर्षमा पुग्न नसक्नुको पछाडि कुर्सी हल्लिन्छ भन्ने डर हो कि भनी पराजुलीले प्रधानमन्त्रीलाई सोधेका थिए ।

प्रतिक्रिया

Qewmpa १६ वैशाख २०८२, मङ्गलबार

mobic 15mg tablet - buy celecoxib generic order tamsulosin pills

Popkjv १० वैशाख २०८२, बुधवार

nexium 40mg pills - buy esomeprazole without prescription buy sumatriptan medication

Yyctur १० वैशाख २०८२, बुधवार

levaquin 250mg cheap - zantac online buy ranitidine over the counter

Yhynip ६ वैशाख २०८२, शनिबार

buy coumadin 2mg pills - buy generic medex over the counter cheap cozaar

Kinueo ३ वैशाख २०८२, बुधवार

inderal 20mg uk - inderal pills order methotrexate 2.5mg generic

Tyaurw २ वैशाख २०८२, मङ्गलबार

buy cheap motilium - purchase cyclobenzaprine generic oral cyclobenzaprine

Rtuocf २४ चैत्र २०८१, सोमबार

buy domperidone medication - buy sumycin sale cyclobenzaprine 15mg pill

Ncgnpc २२ चैत्र २०८१, शनिबार

zovirax 400mg uk - allopurinol 100mg cost purchase rosuvastatin generic

Awxwql १६ चैत्र २०८१, आइतबार

cytotec 200mcg brand - cytotec sale buy diltiazem 180mg

Cyvzsd १४ चैत्र २०८१, शुक्रबार

order clarinex - desloratadine uk priligy 60mg tablet

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै