लमजुङमा एक सय आठ फिटको महादेवको मूर्ति निर्माण हुँदै
लमजुङमा एक सय आठ फिटको महादेवको मूर्ति निर्माण हुँदै

Praharentertainmentmedia 341+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

सुन्दरबजार नगरपालिका–७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मस्र्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरहेको हो । संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलका अनुसार यस मूर्तिको रङरोगन गर्ने कार्य मात्र बाँकी रहेको र अब डेढ महिनाभित्रमा सकिने छ ।

काठमाडौँ र पोखराबाट कालिगढ ल्याएर निर्माण गरिरहेको तथा बालुवा र सिमेन्टले मात्र मूर्ति निर्माण गरिएको उनको भनाइ छ । मूर्तिका साथै महादेवको बाहन साँढे पनि निर्माण गरिएको छ । मूर्ति बनाउनका लागि मात्र हालसम्म करिब रु डेढ करोड खर्च भइसकेको समितिले जनाएको छ । समितिका अनुसार यसको अलवा सोही परिसरमा एक सय आठ शिवलिङ्ग र एक सय आठ धारा निर्माण गर्न लागिएको छ ।

यतिबेला जमिन सम्याउने र धारा निर्माणका लागि पर्खाल लगाउने कार्य भइरहेको छ । हालसम्म यी पूर्वाधारका लागि रु दुई लाख खर्च भइसकेको समितिका उपाध्यक्ष पोखरेलले बताए । यस समितिको नाममा रहेको ११ रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ ।

प्रतिक्रिया

Hqwwlh १३ मंगशिर २०८१, बिहीबार

eriacta dad - sildigra dangerous forzest spite

Zyuhlm १३ मंगशिर २०८१, बिहीबार

eriacta survive - eriacta city forzest stage

Chcqov ९ मंगशिर २०८१, आइतबार

プレドニン通販おすすめ - プレドニンは薬局で買える? イソトレチノイン錠 20 mg 強さ

Crqsuo ८ मंगशिर २०८१, शनिबार

プレドニン は通販での購 - イソトレチノインは薬局で買える? イソトレチノイン錠 5 mg 強さ

Yhxpgg ४ मंगशिर २०८१, मङ्गलबार

гѓ—гѓ¬гѓ‰гѓ‹гѓігЃЇи–¬е±ЂгЃ§иІ·гЃ€г‚‹пјџ - гѓ—гѓ¬гѓ‰гѓ‹гѓі гЃЉгЃ™гЃ™г‚Ѓ г‚ёг‚№гѓ­гѓћгѓѓг‚Ї гЃЉгЃ™гЃ™г‚Ѓ

Ezkefe ३ मंगशिर २०८१, सोमबार

プレドニン 市販 おすすめ - プレドニン通販 安全 アジスロマイシン おすすめ

Ynkwwg २ मंगशिर २०८१, आइतबार

バイアグラ は通販での購 - シアリス処方 正規品タダラフィル錠の正しい処方

Rtsemw २ मंगशिर २०८१, आइतबार

バイアグラ 飲み方 - 正規品タダラフィル錠の正しい処方 正規品タダラフィル錠の正しい処方

Zvgbfu २७ कार्तिक २०८१, मङ्गलबार

yasmin tablet - ginette 35 pills buy anastrozole for sale

Eucbfm २६ कार्तिक २०८१, सोमबार

order estrace 1mg pill - brand estrace arimidex 1 mg uk

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार