मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

सेयर बजारमा उच्च गिरावट
सेयर बजारमा उच्च गिरावट

Praharentertainmentmedia 354+ समाचार ( )
५ मंगशिर २०८०, मङ्गलबार

मंसिर महिनामा अधिकांश वाणिज्य बैंकहरुले कात्तिकको तुलनामा निक्षेपको ब्याजदर घटाए । निक्षेपको ब्याजदर घट्दा तिहारपछि खुल्ने सेयर बजारले बढोत्तरीको लय समात्ने धेरैको अनुमान थियो । सामान्यतः ब्याजदर घट्दा सेयर बजार बढ्ने सिद्धान्त छ । तर, तिहारलगत्तै खुलेको बजार सोमबार जम्मा १ अंक मात्रै बढेकोमा मंगलबार भने सेयर बजार उच्च अंकले घटेको छ ।

मंगलबार एकै दिन सेयर बजार २३.८२ अंकले घटेर १८२९ विन्दुमा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ । सोमबार १ अर्ब ९ करोडको कारोबार भएकोमा मंगलबार ९५ करोड ४ लाखमा सीमित भयो । कुल ३१ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ५ को स्थिर रह्यो । माइक्रोफाइनान्स र उत्पादन उपसमूह सबैभन्दा धेरै घटेका छन् । माइक्रोफाइनान्स २.८९ र उत्पादन उपसमूह ३.१२ प्रतिशत घटे । होटल तथा पर्यटन उपसमूह २.६ प्रतिशत घट्यो ।

अंकका आधारमा वाणिज्य बैंक समूह ६, विकास बैंक ३१, फाइनान्स २५, होटल तथा पर्यटन १२९, जलविद्युत् २७, जीवन बीमा ११९, उत्पादन १५२, माइक्रोफाइनान्स ९७, निर्जीवन बीमा १३४, अन्य २४ र व्यापाार उपसमूह २९ अंक घटे ।

मेन्छियाम हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ८.१ प्रतिशत बढ्यो । त्यस्तै बीपीडब्लू लघुवित्तको मूल्य ७.५, सयपत्री हाइड्रोपावरको ५.१, सिंगटी हाइड्रोको ३.६ प्रतिशत बढ्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार