धनगढीको ६ लेन सडकमा साइकल लेन सञ्चालन
धनगढीको ६ लेन सडकमा साइकल लेन सञ्चालन

Praharentertainmentmedia 341+ समाचार ( )
२१ पौष २०८०, शनिबार

धनगढीको मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा साइकल लेन सञ्चालन भएको छ ।

६ लेन सडकखण्डको कैलाली भन्सारदेखि धनगढी विमानस्थलसम्म धनगढी उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेर शनिबारदेखि सञ्चालन गरेको हो ।

लेनको उद्घाटनका क्रममा नगर प्रमुख गोपाल हमालले साइकल यात्रीहरूलाई सडक दुर्घटनाबाट जोगाउन र सडक प्रयोग गर्न पाउनुपर्ने उनीहरूको अधिकारका लागि छुट्टै लेन निर्माण गरिएको बताए ।

उद्घाटन कार्यक्रमपछि साइकल यात्रीहरूले धनगढीदेखि विमानस्थलसम्म साइकल समेत चलाएका छन् ।

प्रतिक्रिया

Cfrsmr १५ मंगशिर २०८१, शनिबार

eriacta joe - forzest exclaim forzest thee

Christiane ११ मंगशिर २०८१, मङ्गलबार

Stay informed on world events, government news, and game results. Our dedicated reporters bring you timely reporting around the clock. Breaking news

Svjsva ५ मंगशिर २०८१, बुधवार

プレドニン の購入 - ジスロマックの飲み方と効果 アジスロマイシン 薬局で買える

Evksse ४ मंगशिर २०८१, मङ्गलबार

バイアグラ通販 安全 - タダラフィル 副作用 タダラフィル通販

Qgtkgr २८ कार्तिक २०८१, बुधवार

buy estrace 2mg - arimidex 1 mg tablet anastrozole over the counter

Eyyzik २८ कार्तिक २०८१, बुधवार

cabergoline 0.5mg tablet - order premarin for sale buy alesse medication

Hzrxdq २२ कार्तिक २०८१, बिहीबार

norethindrone 5mg ca - norethindrone 5mg drug buy generic yasmin over the counter

Izdsqi २१ कार्तिक २०८१, बुधवार

generic fosamax 35mg - provera 10mg generic purchase medroxyprogesterone pills

Tksqkx १६ कार्तिक २०८१, शुक्रबार

progesterone 200mg drug - buy fertomid without prescription buy clomiphene without prescription

Ljqyuj १६ कार्तिक २०८१, शुक्रबार

purchase xeloda - xeloda 500mg tablet buy danocrine 100 mg generic

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार