उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित

Praharentertainmentmedia 341+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

चितवनका व्यवसायी तथा उद्योगीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ विजयी भएका छन् ।

संघको ५७औं साधारण तथा अधिवेशनमा भएको निर्वाचनमा श्रेष्ठले १५१५ ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत ल्याए ।

यस्तैं, संघको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी १२२२ मतका साथ विजयी हुँदा अर्का उम्मेदवार राजन पिया ११११ मत ल्याएर पराजित भए ।उपाध्यक्षहरुमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी विजयी भए ।

महिला सदस्यमा अस्मिता रिजाल विजय भइन् । उद्योगतर्फका सदस्यमा इमान्दु बराल, उपेन्द्र पण्डित, शंकर अधिकारी, अशोककुमार श्रेष्ठ, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी श्रेष्ठ विजयी भए ।

वाणिज्यतर्फ गुणराज पौडेल, दाताराम घिमिरे, दीपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुषाल सुनिता लिगल कर्माचार्य विजयी भए ।वस्तुगततर्फ ४ जना, कर्पोरेटतर्फ २ जना, क्षेत्रियतर्फ १ जना गरेर ७ जना यसअघि नै सर्वसम्मत भैसकेका थिए ।

प्रतिक्रिया

Mefmli १५ वैशाख २०८२, सोमबार

meloxicam online - order meloxicam 7.5mg without prescription buy tamsulosin 0.2mg pill

Dbytdq १२ वैशाख २०८२, शुक्रबार

order nexium 20mg pill - esomeprazole 20mg over the counter imitrex 25mg for sale

Hhzfbh ११ वैशाख २०८२, बिहीबार

levaquin buy online - order avodart generic order zantac online cheap

Suyjam ८ वैशाख २०८२, सोमबार

levofloxacin 250mg us - buy dutasteride sale buy zantac 150mg for sale

Qehnms ८ वैशाख २०८२, सोमबार

buy nexium - topamax online order order imitrex 25mg pills

Tkgqzc ७ वैशाख २०८२, आइतबार

buy coumadin no prescription - metoclopramide 20mg pill where to buy losartan without a prescription

Jtveze ५ वैशाख २०८२, शुक्रबार

inderal 10mg over the counter - clopidogrel 75mg for sale order methotrexate 5mg sale

Jftjsc ५ वैशाख २०८२, शुक्रबार

coumadin 2mg usa - order warfarin 5mg pills where to buy hyzaar without a prescription

Qhtyue ३ वैशाख २०८२, बुधवार

domperidone 10mg canada - order domperidone sale order cyclobenzaprine online

Vnyphw १ वैशाख २०८२, सोमबार

inderal 10mg oral - clopidogrel 75mg pill methotrexate price

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार