उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित
उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित

Praharentertainmentmedia 341+ समाचार ( )
२४ पौष २०८०, मङ्गलबार

चितवनका व्यवसायी तथा उद्योगीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ विजयी भएका छन् ।

संघको ५७औं साधारण तथा अधिवेशनमा भएको निर्वाचनमा श्रेष्ठले १५१५ ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत ल्याए ।

यस्तैं, संघको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी १२२२ मतका साथ विजयी हुँदा अर्का उम्मेदवार राजन पिया ११११ मत ल्याएर पराजित भए ।उपाध्यक्षहरुमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी विजयी भए ।

महिला सदस्यमा अस्मिता रिजाल विजय भइन् । उद्योगतर्फका सदस्यमा इमान्दु बराल, उपेन्द्र पण्डित, शंकर अधिकारी, अशोककुमार श्रेष्ठ, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी श्रेष्ठ विजयी भए ।

वाणिज्यतर्फ गुणराज पौडेल, दाताराम घिमिरे, दीपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुषाल सुनिता लिगल कर्माचार्य विजयी भए ।वस्तुगततर्फ ४ जना, कर्पोरेटतर्फ २ जना, क्षेत्रियतर्फ १ जना गरेर ७ जना यसअघि नै सर्वसम्मत भैसकेका थिए ।

प्रतिक्रिया

Kiclhs २० मंगशिर २०८१, बिहीबार

how to buy indinavir - fincar buy online buy cheap voltaren gel

Zqbqwh १६ मंगशिर २०८१, आइतबार

eriacta whistle - forzest nothing forzest top

Hmgxgx १४ मंगशिर २०८१, शुक्रबार

プレドニン処方 - アキュテイン錠 5 mg 強さ アキュテイン は通販での購

Luxqab १४ मंगशिर २०८१, शुक्रबार

eriacta exact - eriacta method forzest breath

Uhjwlk १० मंगशिर २०८१, सोमबार

プレドニン通販 安全 - プレドニン処方 正規品アキュテイン錠の正しい処方

Eqjafe ६ मंगशिर २०८१, बिहीबार

гѓ—гѓ¬гѓ‰гѓ‹гѓі жµ·е¤–йЂљиІ© - гѓ—гѓ¬гѓ‰гѓ‹гѓі е‰ЇдЅњз”Ё г‚ёг‚№гѓ­гѓћгѓѓг‚Ї йЈІгЃїж–№

Cflykl ५ मंगशिर २०८१, बुधवार

バイアグラは薬局で買える? - タダラフィル おすすめ シアリス - 50mg/100mg

Vhsmkx ५ मंगशिर २०८१, बुधवार

プレドニン通販で買えますか - 正規品アモキシル錠の正しい処方 アジスロマイシン おすすめ

Yobhhj ३ मंगशिर २०८१, सोमबार

バイアグラ おすすめ - 正規品バイアグラ錠の正しい処方 シアリス - 50mg/100mg

Tyoztb ३० कार्तिक २०८१, शुक्रबार

order estradiol for sale - buy ginette 35 generic arimidex online

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै