मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

अर्थ मन्त्रालयले फेर्‍यो ६ सहसचिवको जिम्मेवारी
अर्थ मन्त्रालयले फेर्‍यो ६ सहसचिवको जिम्मेवारी

Praharentertainmentmedia 354+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

अर्थ मन्त्रालयले ६ जना सहसचिवहरुको जिम्मेवारी बदलेको छ । मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयमा प्रशासन महाशाखाको जिम्मेवारी महेश आचार्यले पाएका छन् ।

राजेश्वर ज्ञवालीलाई अतिरिक्त समूहबाट महालेखा नियन्त्रकको कार्यालयमा पठाइएको छ । महालेखा शम्भुप्रसाद मरासिनीलाई अर्थ मन्त्रालयले भन्सार जाँचपास परीक्षण कार्यालय, त्रिपुरेश्वरको नेतृत्व गर्न खटाएको छ ।

अमृत लम्साल मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखका रुपमा सरुवा भएका छन् । सहसचिव पार्वती शर्मालाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशकको जिम्मेवारी दिइएको छ । अब महेश बरालले कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिमा काम गर्नेछन् ।

प्रतिक्रिया

Ceesvd १५ वैशाख २०८२, सोमबार

mobic cheap - order mobic buy tamsulosin for sale

Ymrfmy ९ वैशाख २०८२, मङ्गलबार

levofloxacin 250mg oral - buy levofloxacin online cheap ranitidine 150mg cheap

Upcaxr ९ वैशाख २०८२, मङ्गलबार

buy nexium 20mg generic - buy nexium tablets buy sumatriptan no prescription

Agzblc ५ वैशाख २०८२, शुक्रबार

order coumadin 2mg - order coumadin 2mg order hyzaar online cheap

Lvyzbv १ वैशाख २०८२, सोमबार

inderal 20mg sale - buy methotrexate sale methotrexate 2.5mg brand

Kxenrp १ वैशाख २०८२, सोमबार

order motilium pills - brand flexeril order cyclobenzaprine 15mg

Pfedvx २३ चैत्र २०८१, आइतबार

domperidone usa - buy flexeril generic purchase cyclobenzaprine for sale

Vqwxem २१ चैत्र २०८१, शुक्रबार

acyclovir 400mg generic - cost allopurinol 300mg buy rosuvastatin 10mg

Bfynoz १५ चैत्र २०८१, शनिबार

buy cytotec pill - order orlistat 60mg sale where to buy diltiazem without a prescription

Qrekbd १२ चैत्र २०८१, बुधवार

purchase clarinex online cheap - order priligy 90mg pills priligy price

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार