प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलका अधिकारी सम्झौताको नजिक रहेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ । दुवै पक्षलाई वार्तामा ल्याउन कतारले मध्यस्थताको प्रयास गरिरहेको छ ।
हमासका नेता इस्माइल हानियाले रोयटर्ससँग भनेका छन्, ‘हामीले कतारमार्फत् आफ्नो प्रतिक्रिया दिइसकेका छौं र हामी एक संघर्षविराम सम्झौताको निकट छौं ।’ इजरायलले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
यसअघि थ्याङ्कस गिभिङको एक कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल र हमास सम्झौताको नजिक रहेको संकेत गरेका थिए । इजरायलले आक्रमण रोक्ने र त्यसको बदला हमासले बन्धक बनाएका केहीलाई रिहा गर्नसक्ने बाइडेनको भनाइ छ ।
मानवीय सहायता संगठन रेडक्रस इन्टरनेशनल कमिटी (आईसीआरसी) ले यसअघि हमासको बन्धकबाट छुटेकाहरुलाई सहयोग गरेको थियो । हाल आईसीआरसीका प्रमुख हमासका नेताहरुलाई भेट्न कतारमा रहेका छन् । त्यसैले पनि इजरायल र हमासबीच छिट्टै कुनै सम्झौता हुनसक्ने सम्भावना व्यक्त भइरहेको छ ।
buy generic esomeprazole for sale - nexium for sale online buy imitrex 25mg generic
levaquin 500mg generic - buy ranitidine online cheap order zantac 300mg for sale
buy coumadin 2mg for sale - order metoclopramide 20mg generic hyzaar us
order inderal 20mg without prescription - buy methotrexate 5mg generic order generic methotrexate 5mg
order motilium 10mg pill - order flexeril 15mg generic cyclobenzaprine over the counter
motilium 10mg pill - buy cyclobenzaprine medication cyclobenzaprine over the counter
zovirax 400mg cheap - buy cheap generic rosuvastatin buy rosuvastatin 10mg
order cytotec without prescription - diltiazem cheap diltiazem pills
desloratadine ca - desloratadine online priligy online buy
buy cheap generic depo-medrol - triamcinolone 10mg tablet buy triamcinolone 4mg for sale