मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

जनसमुदाय ,जनप्रतिनिधि हरु बाट गुनासो आएपछि मन्त्रि मसिना खड्का अबलोकन र अनुगमन पुगे धादिंगको रुवी भ्याली
जनसमुदाय ,जनप्रतिनिधि हरु बाट गुनासो आएपछि मन्त्रि मसिना खड्का अबलोकन र अनुगमन पुगे धादिंगको रुवी भ्याली

Praharentertainmentmedia 354+ समाचार ( )
४ पौष २०८०, बुधवार

बाग्मती प्रदेशको अति कम बिकसित गाउँपलिका मध्ये एक उत्तरी धादिंगको महत्वपुर्ण स्थान रुवी भ्याली पर्छ। उपत्यकाको विभिन्न समस्या पर्यटन प्रबर्दन तथा पदमार्ग बिस्तार जडिबुटी उत्पादन तथा बन संगै सम्बृदी बिसयमा त्यहाको समुदाय ,जनप्रतिनिधि तथा समुदायको प्रतिनिधि बिच छलफल तथा अबलोकन गर्न बागमती प्रदेश को वन तथा वाताबरण मन्त्री मसिना खड्का पुग्नु भएको थियो ,समाजसेबी अक्कल बहादुर भण्डारी, डिभिजन बन कार्यालय धादिङ्का प्रमुख बिष्णु प्रसाद आचार्य , तथा ललितपुरका प्रमुख राम कुमार भण्डारी, डी ब का धादिंगका वरिष्ठ अधिकृत लोकनाथ लम्साल ,रुबी भ्याली गाउँपलिका का उपध्यक्ष फे लामा , वडा अध्यक्ष ज्यु हरु गाउपलिकाका कर्मचारीहरु लगाएत धेरैको उपस्थिति थियो।

अबलोकन पछि मन्त्रि भण्डारी भन्नुहुन्छ ”चिन देखि ,हिमाल र पाहाड देखि तराई सम्म जोडीएको बागमती प्रदेशको ऐतिहासिक धादिङ जिल्ला भित्र रोजगारी को अथा आश देखिएको रुबिभ्याली गाउँपालिका समृद्धिको प्रचुर सम्भावना बोकेको पालिका देखिएता पनि,तर त्यो इलाकामा राज्यको ध्यान जति पुग्न पर्ने थियो तेति नपुगेको भन्दा फरक नपर्ला !! यो महत्वपुर्ण स्थान रुवी भ्याली गाउँपालिकाको अबलोकन र अनुगमन गर्दा यो पालिका भित्रको विभिन्न समस्यालाई सहजिकरण गर्न, पर्यटन प्रबर्दनका लागि सडकको स्तर उन्नति तथा पदमार्ग बिस्तार गर्दै प्रकृतिक रुबिस्टोन लगायत जनता संग जडिबुटी उत्पादनमा सम्बृदीको बिसयलाई जोडदै उत्पादन र बजारीकरणको ब्याबस्थापन स्थानीय सरकारले गर्न सक्यो भनी राम्रो हुन्थ्यो भन्ने त्यहाको जनसमुदाय ,जनप्रतिनिधि तथा समुदायक बन समितिहरु बिच गुनासो आएको हुँदा बृहत छलफल गरेका छौ र यस समस्यालाइ छिटै अन्त्य हामि लाग्ने छौ”

प्रतिक्रिया

Kzhzfo १२ वैशाख २०८२, शुक्रबार

esomeprazole online - nexium for sale online sumatriptan order

Dzomse ११ वैशाख २०८२, बिहीबार

buy levofloxacin online cheap - cheap ranitidine 150mg zantac 150mg tablet

Ugmgth ७ वैशाख २०८२, आइतबार

coumadin 5mg oral - buy losartan 25mg online cheap cozaar 25mg pills

Fufzba ५ वैशाख २०८२, शुक्रबार

order inderal 20mg for sale - clopidogrel 150mg us methotrexate sale

Phrzqf ३ वैशाख २०८२, बुधवार

buy cheap domperidone - order cyclobenzaprine 15mg online cheap order cyclobenzaprine 15mg

Ocfnqx २६ चैत्र २०८१, बुधवार

motilium drug - sumycin 250mg tablet flexeril price

Cdxman २३ चैत्र २०८१, आइतबार

buy acyclovir 400mg without prescription - order zovirax 400mg online cheap buy rosuvastatin sale

Conlbf १७ चैत्र २०८१, सोमबार

cytotec over the counter - purchase misoprostol online order diltiazem 180mg generic

Puldtm १६ चैत्र २०८१, आइतबार

generic clarinex 5mg - desloratadine 5mg brand oral dapoxetine 90mg

Bjcowt १३ चैत्र २०८१, बिहीबार

medrol 8 mg tablet - buy methylprednisolone cheap order aristocort 10mg pill

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार