एम्बुलेन्स, दकमल र औद्योगिक ग्राम व्यवस्थापनको जिम्मा स्थानीय तहलाई
एम्बुलेन्स, दकमल र औद्योगिक ग्राम व्यवस्थापनको जिम्मा स्थानीय तहलाई

Praharentertainmentmedia 341+ समाचार ( )
४ फाल्गुन २०८०, शुक्रबार

फाल्गुन ४ ,२०८० ।  अरुण तिमल्सिना

 सरकारले औद्योगिक ग्राम सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिने प्रस्ताव गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४मै यस्तो व्यवस्था गर्न संशोधनका लागि बनेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।

प्रस्तावित विधेयकमा स्थानीय तहलाई हाल ऐनले आधारभूत शिक्षासम्बद्ध अधिकार मात्रै तोकेकोमा अब आधारभूत र माध्यमिक तह उल्लेख गरेर अधिकार दिन प्रस्ताव गरिएको छ ।

ऐनमा सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलानको मात्रै व्यवस्था उल्लेख भएकोमा सरुवा व्यवस्थापनको व्यवस्था पनि थप गरेर कार्यक्षेत्रलाई स्पष्ट गर्न प्रस्ताव गरिएको छ ।

स्थानीय तहलाई एम्बुलेन्स र वारुणयन्त्र (दकमल)को सञ्चालन र व्यवस्थापनको जिम्मा पनि ऐनबाट नै तोक्न लागिएको छ । स्थानीय तहले लक्षित वर्गका लागि गर्नुपर्ने विभिन्न नयाँ जिम्मेवारी पनि ऐनमार्फत तोक्न खोजिएको छ ।


प्रतिक्रिया

Decyfb २० मंगशिर २०८१, बिहीबार

order indinavir online cheap - buy diclofenac gel online emulgel where to buy

Fnnbai १५ मंगशिर २०८१, शनिबार

eriacta damp - sildigra brown forzest tomb

Mypiyv ९ मंगशिर २०८१, आइतबार

プレドニン通販 - プレドニン通販 安全 イソトレチノイン錠 40 mg 強さ

Bzxahq ४ मंगशिर २०८१, मङ्गलबार

プレドニン処方 - アジスロマイシン 飲み方 ジスロマック 薬局で買える

Cpsufu ३ मंगशिर २०८१, सोमबार

バイアグラ 副作用 - 正規品タダラフィル錠の正しい処方 タダラフィル 値段

Uwrqby २७ कार्तिक २०८१, मङ्गलबार

estradiol online order - buy generic ginette 35 over the counter anastrozole medication

Acabsr २७ कार्तिक २०८१, मङ्गलबार

dostinex 0.25mg price - buy dostinex sale cheap alesse generic

Qfbhgc २१ कार्तिक २०८१, बुधवार

aygestin order - aygestin 5 mg pills cheap yasmin pills

Jswren २० कार्तिक २०८१, मङ्गलबार

fosamax 35mg generic - alendronate generic order medroxyprogesterone 5mg online

Umjrar १५ कार्तिक २०८१, बिहीबार

progesterone 100mg for sale - clomid price cheap fertomid without prescription

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै