फाल्गुन ४ ,२०८० । अरुण तिमल्सिना
सरकारले औद्योगिक ग्राम सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिने प्रस्ताव गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन–२०७४मै यस्तो व्यवस्था गर्न संशोधनका लागि बनेको विधेयकको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
प्रस्तावित विधेयकमा स्थानीय तहलाई हाल ऐनले आधारभूत शिक्षासम्बद्ध अधिकार मात्रै तोकेकोमा अब आधारभूत र माध्यमिक तह उल्लेख गरेर अधिकार दिन प्रस्ताव गरिएको छ ।
ऐनमा सामुदायिक विद्यालयको शिक्षक तथा कर्मचारीको दरबन्दी मिलानको मात्रै व्यवस्था उल्लेख भएकोमा सरुवा व्यवस्थापनको व्यवस्था पनि थप गरेर कार्यक्षेत्रलाई स्पष्ट गर्न प्रस्ताव गरिएको छ ।
स्थानीय तहलाई एम्बुलेन्स र वारुणयन्त्र (दकमल)को सञ्चालन र व्यवस्थापनको जिम्मा पनि ऐनबाट नै तोक्न लागिएको छ । स्थानीय तहले लक्षित वर्गका लागि गर्नुपर्ने विभिन्न नयाँ जिम्मेवारी पनि ऐनमार्फत तोक्न खोजिएको छ ।
medex medication - cozaar over the counter buy losartan 25mg without prescription
buy inderal 20mg online - methotrexate 2.5mg tablet purchase methotrexate without prescription
motilium 10mg drug - order tetracycline 500mg pill flexeril order
how to get motilium without a prescription - buy cyclobenzaprine 15mg pills buy generic cyclobenzaprine
oral zovirax - buy acyclovir 800mg pills crestor 10mg price
purchase misoprostol sale - buy misoprostol pills for sale order diltiazem pills
buy generic clarinex for sale - claritin 10mg pills buy priligy 90mg online
methylprednisolone 8mg without a doctor prescription - purchase medrol sale buy generic aristocort over the counter
omeprazole 10mg us - buy lopressor 50mg pill buy atenolol paypal
buy cenforce 100mg generic - aralen ca buy glucophage 500mg online