तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते
तनहुँमा बस दुर्घटना हुँदा ३२ जना घाइते

Praharentertainmentmedia 341+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

वीरगञ्जबाट पोखरातर्फ गइरहेको यात्रु बस आज बिहान तनहुँको म्याग्दे गाउँपालिका-६ मौरीबजारमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुमध्ये २९ जनाको तनहुँको बेलचौतारामा उपचार भइरहेको छ भने ३ जनालाई उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवम् डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए ।

आज बिहान करिब पौने ५ बजे वाग्मती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस पहिरो झरेको स्थान नजिकको सडकबाट करिब ५६ फिट तल खोलामा खसेको थियो ।

प्रतिक्रिया

Connoo ७ चैत्र २०८१, शुक्रबार

order generic omeprazole 10mg - brand omeprazole how to buy atenolol

Ynvtna ५ चैत्र २०८१, बुधवार

prilosec brand - order tenormin generic buy atenolol without a prescription

Gsajpm ३ चैत्र २०८१, सोमबार

atorvastatin 20mg us - buy zestril sale zestril pill

Wocfdf २ चैत्र २०८१, आइतबार

brand cenforce 50mg - order cenforce 100mg online order metformin 500mg

Yvgzaq २७ फाल्गुन २०८१, मङ्गलबार

buy lipitor 20mg generic - amlodipine online order lisinopril 2.5mg online

Uzljnp २४ फाल्गुन २०८१, शनिबार

cenforce 50mg drug - buy cenforce 100mg generic order metformin generic

Cjklbm २४ फाल्गुन २०८१, शनिबार

viagra online - order viagra cialis medication

Mzgbji २२ फाल्गुन २०८१, बिहीबार

cialis 5mg generic - tadalafil 20mg ca female viagra pill

Hcyhtv १७ फाल्गुन २०८१, शनिबार

buy generic cialis 5mg - sildenafil in usa purchasing viagra on the internet

Osjcyg १७ फाल्गुन २०८१, शनिबार

sildenafil us - purchase sildenafil pills cialis overnight shipping

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार