गजल: बेचिदेऊ !

Prahar Entertainment Media 1+ समाचार ( )
भोज विवश मगर
१३ माघ २०७८, बिहीबार


तिम्रो ब्याज बेचिदेउ अनि साउँ बेचिदेऊ।।
ढुकुटी बढाउन चल्ला र माउ बेचिदेऊ।।

पैसाको ध्वाँस ठगेर लिलाम गर्छौ नैतिकता
के नै बाँकि राख्यौर?आमा बाउ बेचिदेऊ।।

जँगल तिम्रै हो माटो तिम्रै हो फटाहाले सुन
नबेच भन्दा रिसाउला अब त गाउँ बेचिदेऊ।।

मेरो विचारलाई खिल्लि उडाउने  छेरुवाहरु,,
अब त भसक्कै न्वारन गर्दा नै नाउँ बेचिदेऊ।।

अरु त तिमी भन्दा माथि जानै नहुने हो हगि,
तिम्रै हो ठेक्का चारकिल्ला पुरै ठाउँ बेचिदेऊ।।

हामीलाई मेहनतको फल चाहिन्छ भन्दाखेरी
छैन श्रोत भनिभनि रेट्ने त्यो दाऊ बेचिदेऊ।।

रातदिन कौडा खेलेर पनि रित्तिन भकारी तिम्रो
यस्तै गरि पेलाउने अचम्मको भाऊ बेचिदेऊ।।

गरिबकै ईमानदारीतामा बेकुफ राजनीति नगर,
मोटाउँछौ अझै गरिबको ठूलो घाऊ बेचिदेऊ।।

प्रतिक्रिया

Kzadyt ७ वैशाख २०८२, आइतबार

order coumadin generic - order losartan pills losartan 25mg uk

Lgsadi ४ वैशाख २०८२, बिहीबार

inderal 20mg generic - methotrexate uk purchase methotrexate online cheap

Fmbdog ३ वैशाख २०८२, बुधवार

purchase motilium online - where can i buy domperidone brand flexeril 15mg

Jephmg २५ चैत्र २०८१, मङ्गलबार

purchase motilium online - buy cheap generic flexeril order flexeril 15mg online

Wpkbsi २३ चैत्र २०८१, आइतबार

buy acyclovir 400mg generic - acyclovir online buy crestor uk

Bigusg १७ चैत्र २०८१, सोमबार

buy cytotec 200mcg - xenical 120mg us purchase diltiazem sale

Hdnvuq १५ चैत्र २०८१, शनिबार

purchase desloratadine without prescription - buy generic dapoxetine buy generic dapoxetine

Txmyuv १३ चैत्र २०८१, बिहीबार

medrol 8 mg without prescription - aristocort 4mg generic aristocort 4mg price

Yfgdaa ७ चैत्र २०८१, शुक्रबार

buy generic omeprazole over the counter - cost tenormin 50mg tenormin brand

Sagcqd ३ चैत्र २०८१, सोमबार

order atorvastatin 20mg for sale - order atorvastatin 10mg sale buy lisinopril 5mg without prescription

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार