विमल विष्ट, काठमाडौं । निर्माण कार्य सम्पन्न भइ व्यवसायीक उडानको पर्खाइमा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले पहिलो परिक्षण उडान भर्ने भएको छ । आगमी १ वैशाखमा नेपाल वायुसेवा निगमको जहाजले परिक्षण उडान भर्ने गरी तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
भैरहवा विमानस्थलबाटव्यवसायीक रुपमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण सुरु गर्ने अन्तिम तयारी अनुसार काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । उनले भने, ‘भैरहवा अन्तर्राष्ट्रि विमानस्थलमा हामी व्यवसायीक उडानको अन्तिम तयारीमा छौँ, परिक्षण उडान नेपाल वायुसेवाले गर्ने छ ।’
उक्त विमानस्थलमा व्यावसायीक उडान गर्नका लागि हाल सम्म एघार कम्पनीको चासो देखाएको उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । आगामी १ वैशाखमा परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन अर्थात जेठ २ गतेदेखि व्यावसायीक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चाडो व्यवसायीक उडान गर्न निर्देशन दिनुभएसँगै नागरिक उड्डयन प्राधिकरणले व्यवसायीक उडानका लागि तयारी गरेको हो ।
उक्त विमानस्थलमा क्यालिब्रेसन उडान भइसके पनि प्रतिवेदन आउन भने बाँकी रहेको बताइएको छ । फागुन पहिलो साता भएको क्यालिब्रेसन उडानको अन्तिम प्रतिवेदन ४२ दिनमा आउने बताइएको छ । बौद्धमार्गीको बाहुल्यता भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलङ्कालगायत मुलुकबाट सिधा भैरहवा उडान हुने भएकाले उक्त विमानस्थलमा चाडो व्यवसायीक उडान गर्नु मन्त्री आलेको बुझाइ रहेको छ । यो विमानस्थलबाट उडान गर्न सरकारले हवाई सेवा कम्पनीलाई औपचारिक आग्रह गरिसकेको मन्त्रालयले जनाएको छ ।
उक्त विमानस्थलमा व्यवसायीक उडानका लागि चासो देखाउनेमा नेपाली ध्वजावाहक नेपाल वायुसेवा, जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिच र ओमन एयर रहेका छन् । व्यावसायीक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले पहिलो पटक हप्ताको सातै दिन उडान गर्ने जनाएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान गर्न अनुमति मागेको छ ।
buy nexium 40mg - cost esomeprazole 20mg buy generic sumatriptan
levofloxacin 250mg cost - zantac pills zantac 300mg for sale
coumadin us - cozaar 50mg canada cozaar 50mg for sale
buy propranolol - buy plavix sale buy methotrexate 10mg pill
domperidone usa - buy motilium 10mg pills buy flexeril 15mg online cheap
motilium 10mg generic - order flexeril pill flexeril 15mg cost
order zovirax 400mg generic - order crestor 20mg for sale where to buy rosuvastatin without a prescription
buy cytotec generic - buy misoprostol pills for sale oral diltiazem 180mg
purchase clarinex online cheap - order dapoxetine 90mg sale order dapoxetine 30mg online
buy medrol usa - pregabalin over the counter aristocort 10mg uk