बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीले भने– कानुन विपरीत भए जग्गा फिर्ता गर्छु
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीले भने– कानुन विपरीत भए जग्गा फिर्ता गर्छु

Praharentertainmentmedia 341+ समाचार ( )
२१ माघ २०८०, आइतबार

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीले प्रहरीसमक्ष बयान दिँदै कानुन विपरीत भए जग्गा फिर्ता गर्ने बताएका छन् ।

सरकारी वकिलको रोहबरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसन्धान अधिकृतहरुले लिएको बयानमा उनले कानुन अनुसार नभएको भए जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका हुन् ।

सीआईबी टोलीले बिहीबार पक्राउ गरेका उनलाई शुक्रबार दिनभर बयान लिइएको थियो । त्यसक्रममा चौधरीले आफूले सबै काम कानुन अनुसार नै गरेको बताएका थिए ।

यदि कानुन विपरीत हो भने आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

प्रतिक्रिया

Pcqziw ७ वैशाख २०८२, आइतबार

warfarin pill - order metoclopramide 10mg pill cost losartan

Vdlhit ५ वैशाख २०८२, शुक्रबार

buy inderal 20mg generic - order clopidogrel 75mg generic methotrexate tablet

Kagoor ३ वैशाख २०८२, बुधवार

motilium generic - flexeril usa buy cyclobenzaprine online cheap

Alhddr २६ चैत्र २०८१, बुधवार

buy generic motilium - order sumycin 500mg online cyclobenzaprine 15mg pills

Sasiwt २३ चैत्र २०८१, आइतबार

buy zovirax 800mg sale - buy rosuvastatin 10mg online cheap buy rosuvastatin tablets

Djgnan १७ चैत्र २०८१, सोमबार

cytotec 200mcg cost - buy generic orlistat order diltiazem 180mg pill

Xkiiph १६ चैत्र २०८१, आइतबार

purchase desloratadine online - buy loratadine 10mg generic purchase dapoxetine pill

Rmanou १३ चैत्र २०८१, बिहीबार

medrol pill - buy generic triamcinolone for sale buy aristocort 10mg pills

Wbhmsy ८ चैत्र २०८१, शनिबार

prilosec to treat stomach - lopressor over the counter buy atenolol 100mg pills

Nbpftb ४ चैत्र २०८१, मङ्गलबार

atorvastatin 80mg pill - purchase norvasc generic zestril 10mg ca

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै