सिराहामा मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकरी प्रहारको प्रयास गर्नेमाथि प्रहरीले अभद्र व्यबहार मुद्दा दर्ता गरेको छ ।
सिराहाको कल्याणपुर नगरपालिका-८ अरङ टोलका ६५ वर्षीय रामनारायण सिंहमाथि इलाका प्रहरी कार्यालय मिर्चैयाले अभद्र व्यवहारको मुद्दा दर्ता गरेको हो ।
सिंहले गत सोमबार आफ्ना छिमेक मिटरब्याज पीडित संजयकुमार कामतीमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास गरेका थिए। पीडित संजयले बुद्धबादर इलाका प्रहरी कार्यालयमा सिंहविरुद्ध दिएको अभद्र व्यबहार जाहेरी दर्ता भएको डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
what is priligy tablets The method of claim 14, wherein the vector is administered to the mammal by a route of administration selected from the group consisting of intraoral, intramuscular, transdermal, intravenous, intraarterial, subcutaneous, intradermal, and intraperitoneal