मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

पेट्रोल अभावको त्रासले पम्पहरुमा भिड

Prahar Entertainment Media 1+ समाचार ( )
१९ चैत्र २०७८, शनिबार

काठमाडौं । पेट्रोलियम पदार्थको अभाव हुने त्रासका कारण पेट्रोल पम्पहरुमा उपभोक्ताको भिड बढेको छ । पेट्रोलियम पदार्थको बिक्रीबापतको कमिसनको रकम नपाएको भन्दै ढुवानी व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका छन् ।

ढुवानी ठप्प भएसँगै पेट्रोल अभाव हुने डरले पम्पहरुमा उपभोक्ताको भिड बढेको हो । काठमाडौं उपत्यकासहित देशभरका पम्पहरुमा आज बिहानैबाट उपभोक्ता लाइन बसिरहेका छन् । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प पारेका छन् । नेपाल आयल निगमले आन्दोलनका कार्यक्रमहरु स्थगित गर्न पेट्रोलियम व्यवसायीलाई आग्रह गरे पनि व्यवसायीले भने ढुवानी ठप्प बनाएका छन् । बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि लगायतका विभिन्न माग राख्दै व्यवसायीहरुले डिपोबाट इन्धन लोड/अनलोड नै बन्द गरेका छन् ।

उक्त समस्या समाधान गर्न आयल निगमले छलफल सु्रु गरेको छ । समस्या समाधानका लागि प्रयास जारी रहेको बताउँदै निगमका प्रवक्ता विनितमणि उपाध्यायले आज दिनभरीमा निकास निस्किने बताए । देशभरकै पेट्रोलिय पदार्थको डिपो आज खुला राख्न आग्रह गरिएको उनले जानकारी दिए । डिपो खुला राखे नराखेको बारेमा निगमले अनुगमन गरिरहेको उपाध्यायको भनाइ छ ।

प्रतिक्रिया

spociog १६ भाद्र २०८१, आइतबार

priligy alternative At the G2 M checkpoint, the CDK1 cyclin B1 complex is crucial in regulating the G2 M phase transition

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार