मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

अमृता थापा मगर
२६ माघ २०७८, बुधवार

जिन्दगीको एउटा लहरमा
भेटिएको एउटा मान्छे
मानौं उ मेरो जिन्दगी बदल्न आएको हो।

कहिल्यै नदेखेर पनि देखिरहे जस्तो
कहिल्यै नभेटेर पनि भेटिरहे जस्तो
एउटा छुट्टै आभास बोकेर
एउटा जिन्दगी टुप्लुक्क आईपुगेथ्यो
मन्द मन्द मुस्कान बोकेर

मुस्कान संगसंगै लिएर आएका आशाहरु
फर्कदै गर्दा लिएर गएका निराशाहरु
सपनाभरी देखिँदा लाग्छ,
भनिदिउँ !
तिम्रो सादा जिन्दगीमा मेरो एक रंग मिसाईदेउ
अनि कोरिदेउ एउटा सुन्दर क्यानभास
म उभिउला तिम्रो नजिकै केही थप रंग बोकेर
अनि सघाउला अपुर्ण क्यानभासलाई पुर्ण बनाउन
म पर्खुला तिमीलाई घन्टौँ सम्म
र रहुँला तिम्रै समिपमा
जब सम्म सक्दैनौ तिमीले
बेग्लाबेग्लै रङ्गहरुलाई सहि आकार दिन

ती कुची चलाएका मैलो हातहरुलाई
सफाई म गर्नेछु
क्यानभासमा डुब्दा थाकेका मस्तिष्कलाई
आरामताको आभाष म दिलाउनेछु
मात्रै तिमी उठाईदेउ
मेरै अघिल्तिर
त्यो क्यानभास रूपी जिन्दगी
जुन जिन्दगीको लायक म बन्न सकुँ
मेरो जिन्दगीको लायक तिमी बन्न सक्नु।

प्रतिक्रिया

Sppmcq २० वैशाख २०८३, आइतबार

Insightful perspective on the gut-brain axis in irritable bowel syndrome. Psychogastroenterology is an emerging and valuable field. - https://search.ch/tel/W%C3%BCrenlos/%C3%84rzte , The observed reduction in HbA1c is clinically significant; however, patient adherence and real-world tolerability remain important considerations for widespread adoption. .

Edzfrh १५ फाल्गुन २०८२, शुक्रबार

Nothing beats the rush of betting game — bet small or go big, then decide when to secure your multiplier wins! Hidden traps keep every crossing tense and unpredictable. Provably fair + massive max wins = pure adrenaline!

Btuafw १३ वैशाख २०८२, शनिबार

nexium 20mg us - topamax over the counter order sumatriptan generic

Qcmzed १२ वैशाख २०८२, शुक्रबार

levofloxacin 250mg for sale - buy avodart medication brand ranitidine 300mg

Qqmqga ८ वैशाख २०८२, सोमबार

coumadin 2mg pills - metoclopramide 10mg brand buy cozaar no prescription

Aucqsa ५ वैशाख २०८२, शुक्रबार

oral inderal 20mg - cost propranolol order methotrexate 5mg pills

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार