मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले
मनाङको तापक्रम माइनस १६, स्थानीय बेँसी झर्न थाले

Praharentertainmentmedia 354+ समाचार ( )
२६ मंगशिर २०८०, मङ्गलबार

जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ ।

बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।

तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उहाँले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।   प्रजिअ लामिछानेले भन्नुभयो, “चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ ।

बाटोमा हिउँ छ । सवारीसाधनको आवतजावत न्यून मात्रामा छ । पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ ।’ चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया

Pkwcly १६ वैशाख २०८२, मङ्गलबार

how to get mobic without a prescription - flomax without prescription flomax us

Nulfue १० वैशाख २०८२, बुधवार

nexium 40mg uk - order nexium 40mg sale buy generic sumatriptan

Eywwdg १० वैशाख २०८२, बुधवार

buy generic levofloxacin - levaquin 250mg tablet order ranitidine 150mg without prescription

Icbmjo ६ वैशाख २०८२, शनिबार

buy warfarin sale - order metoclopramide 10mg online cheap order hyzaar sale

Evavaf ३ वैशाख २०८२, बुधवार

cheap inderal 20mg - methotrexate 10mg price methotrexate 2.5mg price

Swvsql १ वैशाख २०८२, सोमबार

motilium 10mg usa - buy motilium sale purchase cyclobenzaprine for sale

Xerlfs २४ चैत्र २०८१, सोमबार

domperidone 10mg for sale - order generic domperidone buy cyclobenzaprine 15mg online cheap

Sxrpin २२ चैत्र २०८१, शनिबार

order acyclovir 400mg sale - buy crestor medication buy generic crestor 10mg

Zupofa १६ चैत्र २०८१, आइतबार

purchase misoprostol pills - diltiazem for sale diltiazem ca

Mlfemm १४ चैत्र २०८१, शुक्रबार

buy cheap desloratadine - order priligy 60mg for sale buy priligy 30mg generic

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार