मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

५८ वर्ष पुगे बलिउडका भाइजान, भान्जी आयतसँग मनाए जन्मदिन
५८ वर्ष पुगे बलिउडका भाइजान, भान्जी आयतसँग मनाए जन्मदिन

Praharentertainmentmedia 354+ समाचार ( )
११ पौष २०८०, बुधवार

बलिउड सुपरस्टार सलमान खानले बुधबार ५८ औं जन्मदिन मनाइरहेका छन् । भान्जी आयतसँग गएराति उनले आफ्नो जन्मदिन सेलिब्रेट गरे । सलमानले परिवारसँग जन्मदिन मनाएका भिडियो र तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

भिडियोमा सलमान र उनकी भान्जी आयतले केक काटिरहेको देखिन्छ । आयत बुवा आयुष शर्माको काखमा देखिएकी छिन् । केक काटेपछि सलमानकी बहिनी अर्पिताले पहिले छोरी आयत र त्यसपछि सलमानलाई केक खुवाइन् । भिडियोमा सलमानका भाइ अरबाज, युलिया वन्तुर र हेलेन पनि देखिएका छन् ।

३५ वर्षदेखि फिल्ममा सक्रिय रहे पनि सलमानका लागि सन् २०२३ सुखद रहेन । यो वर्ष उनका दुई फिल्म रिलिज भए पनि दुवैले खासै कमाइ गर्न सकेनन् । यस वर्ष सलमानका फिल्ममा ४२५ करोड भारुको बाजी लगाइएको थियो । यी फिल्मले ६४८.४४ करोड भारु कलेक्सन गर्न सके ।

पछिल्लो १० वर्षको सलमानको करिअरलाई हेर्दा ४ वटा सेमी हिट, ४ औसत, ३ ब्लकबस्टर, १ अलटाइम ब्लकबस्टर र २ फ्लप फिल्म छन् । सलमानको कुल सम्पत्ति २ हजार ९१२ करोड भारु छ । सबैभन्दा धेरै पारिश्रमिक लिने कलाकारको सूचीमा सलमानको नाम तेस्रो नम्बरमा छ ।

प्रतिक्रिया

Cudcsh १६ वैशाख २०८२, मङ्गलबार

order generic meloxicam - flomax pills order flomax 0.4mg pills

Kogrxn १० वैशाख २०८२, बुधवार

cost esomeprazole 40mg - order nexium 40mg online cheap order sumatriptan 50mg online

Jreuik १० वैशाख २०८२, बुधवार

buy levofloxacin paypal - order levaquin 250mg online ranitidine where to buy

Vbmcfu ६ वैशाख २०८२, शनिबार

warfarin generic - buy warfarin for sale cozaar cheap

Upkngw २ वैशाख २०८२, मङ्गलबार

order inderal 10mg generic - inderal online buy order methotrexate 10mg

Islmfe १ वैशाख २०८२, सोमबार

where can i buy domperidone - cheap flexeril cyclobenzaprine order

Stgrck २४ चैत्र २०८१, सोमबार

domperidone pills - purchase flexeril generic buy flexeril online cheap

Dvsbqc २२ चैत्र २०८१, शनिबार

buy acyclovir 400mg online cheap - buy rosuvastatin medication order crestor 10mg online cheap

Kjarxc १६ चैत्र २०८१, आइतबार

buy generic misoprostol 200mcg - buy diltiazem paypal purchase diltiazem generic

Ocyhgi १३ चैत्र २०८१, बिहीबार

order desloratadine online cheap - purchase clarinex pills purchase priligy generic

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार