मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै
आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

Praharentertainmentmedia 354+ समाचार ( )
१ माघ २०८०, सोमबार

आज माघे संक्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ ।

थारु र मगर समुदायले माघ १ गतेलाई विशेष उल्लासका साथ मनाउने गर्दछन् । उनीहरुले आज काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्दैछन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड लगायतका विशिष्ट व्यक्तित्वलाई निम्तो गरिएको छ ।

थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।

माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा पनि आज मेलासमेत लाग्ने गर्छ ।

प्रतिक्रिया

Dqzoqy १५ वैशाख २०८२, सोमबार

order meloxicam 15mg online - order celecoxib online buy generic flomax over the counter

Ryihda ९ वैशाख २०८२, मङ्गलबार

buy levaquin 250mg online - purchase zantac online buy zantac 300mg online cheap

Aqsxks ९ वैशाख २०८२, मङ्गलबार

brand esomeprazole - esomeprazole cheap brand imitrex

Ijfkmq ५ वैशाख २०८२, शुक्रबार

warfarin 2mg over the counter - reglan 10mg tablet order generic cozaar 50mg

Hwxsmg २ वैशाख २०८२, मङ्गलबार

buy generic inderal - buy methotrexate buy methotrexate generic

Jleqky १ वैशाख २०८२, सोमबार

how to buy domperidone - cyclobenzaprine buy online buy flexeril tablets

Jryari २३ चैत्र २०८१, आइतबार

oral motilium 10mg - purchase sumycin generic flexeril price

Alozta २१ चैत्र २०८१, शुक्रबार

cheap acyclovir 800mg - acyclovir over the counter rosuvastatin 20mg drug

Fvemly १५ चैत्र २०८१, शनिबार

generic misoprostol - order cytotec without prescription order diltiazem without prescription

Neqndv १३ चैत्र २०८१, बिहीबार

clarinex tablet - how to buy clarinex priligy 90mg tablet

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै