मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

१० वर्षीया बालिकालाई करणी गरेको आरोपमा घरबेटी पक्राउ
१० वर्षीया बालिकालाई करणी गरेको आरोपमा घरबेटी पक्राउ

Praharentertainmentmedia 354+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

 अभिभावकसँग डेरा गरी बस्ने १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचाबाट एक जनालाई पक्राउ गरेको छ । सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगरलाई पक्राउ गरेको हो । उनी घरबेटी हुन् ।

धनकुटा घर भएकी बालिकाका हजुरबुबा र हजुरआमासँग मगरको घरमा डेरा बस्दै आएकी थिइन् । उनका बुबा विदेशमा छन् । आमा दोस्रो बिहे गरेर गएकी छन् । डेरा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अभिभावकले देखेपछि घटना बाहिर आएको हो । कसैलाई भने कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

बालिकालाई जवरजस्ती लिएर जान खोज्दा बालिकाकी हजुरआमाले बुधबार दिउँसो देखेपछि घटना बाहिर आएको थियो । त्यसपछि सोधीखोजी गर्दा मंगलबार र त्यसअघि पनि पटकपटक बलात्कार भएको खुलेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Smwgxw ११ वैशाख २०८२, बिहीबार

generic levofloxacin 250mg - levaquin order buy zantac 150mg generic

Vvluzj ७ वैशाख २०८२, आइतबार

coumadin pill - cozaar 25mg canada order losartan 25mg sale

Eskkyz ४ वैशाख २०८२, बिहीबार

buy inderal 10mg generic - inderal sale order methotrexate 2.5mg for sale

Zmdlkf ३ वैशाख २०८२, बुधवार

order domperidone 10mg for sale - motilium sale order flexeril 15mg generic

Hhlfng २५ चैत्र २०८१, मङ्गलबार

buy motilium 10mg online cheap - tetracycline 500mg cost buy cyclobenzaprine pill

Tyskmu २३ चैत्र २०८१, आइतबार

zovirax 400mg price - order rosuvastatin generic rosuvastatin

Ewcmpo १७ चैत्र २०८१, सोमबार

cytotec generic - order orlistat 60mg online order diltiazem online cheap

Mldinb १५ चैत्र २०८१, शनिबार

buy clarinex 5mg for sale - buy clarinex for sale priligy online order

Rflxuo १३ चैत्र २०८१, बिहीबार

methylprednisolone cheap - buy triamcinolone no prescription aristocort where to buy

Dhkryd ७ चैत्र २०८१, शुक्रबार

prilosec to treat heartburn - buy omeprazole 10mg sale order tenormin generic

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार