मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

इमेज सहकारीका बचतकर्ताको योजना : अध्यक्षको सम्पत्ति बेचेर पैसा फिर्ता
इमेज सहकारीका बचतकर्ताको योजना : अध्यक्षको सम्पत्ति बेचेर पैसा फिर्ता

Praharentertainmentmedia 354+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

बचकर्ताको रकम फिर्ता गर्न नसकेर गत वैशाखदेखि बन्द रहेको बागलुङ र पोखराको इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताले सहकारीको विशेष साधारणसभा बोलाउन माग गरेका छन् ।

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा इमेजका बागलुङ शाखाका कार्यबाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् । पोखरा र बागलुङ दुबै ठाउँको सहकारीका अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली ८ महिनादेखि फरार छन् ।यही बेला बचतकर्ताहरुको एक समूहले सहकारीको विशेष साधारणसभा बोलाउन माग गरेका हुन् । उनीहरुले बागलुङको सहकारीको विशेष साधारणसभाका लागि गण्डकी प्रदेशको सहकारी रजिस्ट्रारको कार्यालय र पोखराको सहकारीको विशेष साधारणसभाका लागि पोखरा महानगरपालिकामा निवेदनसमेत दिएका छन् ।

बागलुङ बजारमा मुख्य कार्यालय, बुर्तिवाङ र गलकोटमा सेवा कार्यालय मार्फत कारोबार गरेको इमेज सहकारीले १ अर्ब ३८ करोड र पोखरामा छुट्टै दर्ता भएको इमेज सहकारीले ६० करोड रुपैयाँ हिनामिना गरेको आरोपसहित सञ्चालकहरुविरुद्ध अदालतमा ठगी मुद्दा छ ।

प्रतिक्रिया

RamonRup २१ आश्विन २०८२, शनिबार

В этой статье-обзоре мы соберем актуальную информацию и интересные факты, которые освещают важные темы. Читатели смогут ознакомиться с различными мнениями и подходами, что позволит им расширить кругозор и глубже понять обсуждаемые вопросы. Углубиться в тему - https://vyvod-iz-zapoya-1.ru/

Xgzpot १३ वैशाख २०८२, शनिबार

nexium 20mg brand - nexium 40mg drug order sumatriptan online cheap

Sdafdx १२ वैशाख २०८२, शुक्रबार

order levofloxacin for sale - buy generic avodart over the counter where can i buy zantac

Nxgano ८ वैशाख २०८२, सोमबार

buy warfarin without a prescription - cost reglan 20mg buy losartan without prescription

Kydtat ५ वैशाख २०८२, शुक्रबार

inderal 10mg cheap - methotrexate 5mg ca order methotrexate 2.5mg for sale

Zsgttf ३ वैशाख २०८२, बुधवार

domperidone online order - buy cheap generic cyclobenzaprine cyclobenzaprine over the counter

Jwkhef २६ चैत्र २०८१, बुधवार

domperidone drug - buy generic domperidone online flexeril price

Usaybk २३ चैत्र २०८१, आइतबार

buy acyclovir 800mg generic - purchase allopurinol sale buy rosuvastatin 10mg online

Mkcnnu १७ चैत्र २०८१, सोमबार

order misoprostol generic - buy diltiazem sale diltiazem buy online

Sppsml १६ चैत्र २०८१, आइतबार

oral desloratadine 5mg - dapoxetine 30mg for sale priligy 30mg sale

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार