जिल्ला प्रहरी कार्यालय कास्कीले कर्तव्य ज्यान मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका घर भई हाल पोखरा १३, काहुँखोला बस्दै आएका कृष्णबहादुर क्षेत्री छन् ।
०७९ माघ १५ गते काहुँखोलामा ३५ वर्षीया संगीता सापकोटालाई आगो लगाएर हत्या गरेका आरोपमा जिल्ला अदालत कास्कीले भदौ १८ गते उनलाई दोषी ठहर गरेको थियो ।
उनलाई अदालतले १० वर्ष कैद र १ लाख ४ हजार जरिवाना सुनाएको छ । धरौटीमा रिहा भएका उनी अदालतबाट दोषि ठहर भएपछि फरार थिए ।
क्षेत्रीलाई बिहीबार पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीले जनाएको हो । ‘फरार निजलाई पक्राउ गरी अदालतमा बुझाइसक्यौं । कारागार चलान भइसकेका छन्,’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले भने ।
This is a perfect example of how to present information in a way that is accessible to a wide audience while still maintaining a high standard of quality from the introductory sentences all the way to the final conclusion. https://ruitenburgrunmaasdijk.nl/
The balance between clarity and simple wording in this post works very well, since the ideas are explained in a smooth and engaging way that encourages readers to stay interested, think about the subject more deeply, and join the conversation thoughtfully. https://hondenschooldedemsvaart.nl/
cash out usdt instantly https://exchange-usdt-cash.com
usdt to cash usd https://exchange-usdt-cash.com
cialis vs viagra price cialis pill max dose of cialis
cialis vs viagra price cialis pill max dose of cialis
cialis vs viagra price cialis pill max dose of cialis
cialis vs viagra price cialis pill max dose of cialis
cialis vs viagra price cialis pill max dose of cialis
tadalafil 10mg uses sildenafil vs tadalafil vs vardenafil tadalafil uses