सामसङको ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस-२३ एफ-ई नेपाली बजारमा सार्वजनिक भएको छ ।
सामसङ नेपालका अनुसार युवा पुस्ताका प्रयोगकर्ताका लागि ग्यालेक्सी एस-२३ एफ-ई उत्कृष्ट विशेषताका साथै गेमिङमा रुचि राख्नेका लागि यसले शक्तिशाली कार्यसम्पादन गर्ने छ ।
ग्यालेक्सी एस-२३ एफ-ईमा प्रतिष्ठित र दिगो डिजाइन, एड्भान्स्ड कार्यसम्पादन, अत्याधुनिक क्यामेरा लगायत अन्य विशेषताहरु समेटिएको कम्पनीले बताएको छ ।
नेपालमा मिन्ट र ग्रेफाइट गरी २ रङ्गहरू उपलब्ध हुने ग्यालेक्सी एस-२३ एफ-ई मोबाइल २० नोभेम्बरदेखि सामसङको आधिकारिक स्टोरहरुबाट प्रि–अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।
२० नोभेम्बरदेखि प्रि-अर्डर गर्न सकिने यो मोबाइलको मूल्य ८५ हजार ९९९ रूपैयाँ तोकिएको छ । शून्य प्रतिशत ब्याजदरमा पनि यो मोबाइल खरिद गर्न सकिने व्यवस्था रहेको कम्पनीले बताएको छ ।
सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक ४ हजार ३०० रूपैयाँ किस्ता तिरेर यो मोबाइल खरिद गर्न सकिने छ । एक वर्षका लागि १ पटकको ब्रेकेज बीमाको व्यवस्था रहेको र सामसङ फोन अपग्रेड गर्न चाहनेका लागि एक्सेञ्ज सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।
order meloxicam 7.5mg for sale - buy flomax 0.2mg generic tamsulosin 0.2mg
buy esomeprazole without a prescription - sumatriptan 50mg sale buy sumatriptan cheap
order levaquin 250mg for sale - levofloxacin 500mg pill purchase zantac generic
buy generic coumadin online - buy reglan 10mg sale buy cozaar 25mg sale
buy generic inderal 10mg - buy methotrexate 2.5mg online cheap methotrexate sale
motilium order - buy cyclobenzaprine online cheap buy flexeril 15mg pills
order motilium without prescription - sumycin uk order generic cyclobenzaprine
zovirax brand - acyclovir online rosuvastatin pills
order cytotec 200mcg online - diltiazem medication buy diltiazem 180mg for sale
order generic clarinex 5mg - order claritin 10mg generic buy priligy generic