एफसी यू-२३एसियनकप२०२४को फुटबल प्रतियोगिताआजबाट सुरु
एफसी यू-२३एसियनकप२०२४को फुटबल प्रतियोगिताआजबाट सुरु

Praharentertainmentmedia 341+ समाचार ( )
एफसी यू-२३एसियनकप२०२४को फुटबल प्रतियोगिताआजबाट सुरु
३ वैशाख २०८१, सोमबार

काठमाडौँ, ०३बैशाख २०८१सोमबार


एफसी यू-२३ एसियन कप २०२४ को फुटबल प्रतियोगिता आजबाट सुरु हुनु गैरहेको छ। प्रतियोगिता को आयोजक देश कतार रहेको छ भने यस अघि एसियनकप २०२४ को आयोजक पनि कतार थियो।

पहिलो खेल कतार को समय अनुसार दिउँसो ४ बजे अस्ट्रेलिया र जोर्डन बीच अब्दुल्ला बिन खलिफा स्टेडियममा हुनेछ भने अर्को खेलको सुरुवात ०६:३० माकतार र इन्डोनेसिया बीच जसिम बिन हमाद स्टेडियममा हुदै छ।


सुरुवाती इतिहास हेर्नेहो भने एफसी यू-२३ एसियनकपको स्थापना २०१२ मा एफसी यू-२२ च्याम्पियन सिप को नाम बाट सुरु भएको थियो तर २०१६ मा आएर एफसी यू-२३ च्याम्पियनसिप राखियो।त्यसपछि भर्खरै २०२१ मा यसलाई एफसी यू-२३ एसियनकप भनेर नामकरण गरियो।


सन्२०१३ मा ओमानयो प्रतियोगिता को प्रथम आयोजक भएको थियो।यस अघि २०१३ मा इराक, २०१६मा जापान, २०१८ मा उज्बेकिस्तान, २०२० मा साउथ कोरियार २०२२ मा साउदी अरेवीयाले प्रथम उपाधि हासिल गर्न सफल भएका थिए।

 

 

 

प्रतिक्रिया

clonuro ४ मंगशिर २०८१, मङ्गलबार

[url=https://fastpriligy.top/]priligy reddit[/url] Conclusion The results suggest that tamoxifen therapy exerts significant positive effects on the rate of lipid peroxidation and protective systems in postmenopausal women with breast cancer

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार