मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा पाण्डे निर्वाचित
उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा पाण्डे निर्वाचित

Praharentertainmentmedia 354+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

 उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा विष्णुप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

संघको बुटवलमा सम्पन्न पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाण्डेको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा लोकनाथ पन्थी, उद्योग उपाध्यक्षमा पदम जि.सी., वाणिज्य उपाध्यक्षमा केशव श्रीस,महिला उपाध्यक्षमा अन्जु पाण्डे, महासचिवमा यमलाल मरासिनी, सचिवमा कोशलराज भण्डारी, कोषाध्यक्षमा नम्रता थापा र सहकोषाध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका निर्वाचन समिति संयोजक दामोदर घिमिरेले बताए ।

यस्तै कार्यसमिति सदस्यहरुमा न्याजुद्दिन मियाँ, विनोद खाती, देवेन्द्र राना, विष्णु मरासिनी, दिपीका क्षेत्री, विशाल पन्थी, विनोद आचार्य,सौरभ भुसाल, दिल प्रसाद शर्मा, प्रशान्त बञ्जाडे, विजय आचार्य, जीवबहादुर बुढाथोकी, जनेस पन्थी, बसन्ता खनाल र नारायणप्रसाद पाण्डे निर्वाचित भएका निर्वाचन प्रमुख घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

안전한 온라인 카지노 २७ आश्विन २०८२, शुक्रबार

That s a good feeling about a good blog. I ll find out as I visit one by one. I think this kind of place will always be helpful. 안전한 온라인 카지노

Vvuxzo १५ वैशाख २०८२, सोमबार

order mobic 15mg online - how to get tamsulosin without a prescription buy generic flomax

Vwzydx ८ वैशाख २०८२, सोमबार

levofloxacin 250mg drug - levofloxacin 500mg pills order zantac generic

Iwypxr ८ वैशाख २०८२, सोमबार

order esomeprazole 20mg online - buy generic esomeprazole for sale sumatriptan over the counter

Jyzmin ५ वैशाख २०८२, शुक्रबार

coumadin 2mg usa - losartan brand losartan 50mg ca

Xjkxfv १ वैशाख २०८२, सोमबार

brand propranolol - clopidogrel pills buy methotrexate 10mg

Hbnrcn ३० चैत्र २०८१, आइतबार

domperidone 10mg tablet - cyclobenzaprine 15mg canada cyclobenzaprine over the counter

Hzrkbn २२ चैत्र २०८१, शनिबार

motilium for sale online - buy sumycin 500mg online order cyclobenzaprine pill

Yuhilp २१ चैत्र २०८१, शुक्रबार

acyclovir without prescription - acyclovir 800mg for sale order crestor 10mg for sale

토토프레이 २० चैत्र २०८१, बिहीबार

For a truly secure and reliable betting experience, trust is everything. That’s why I always choose verified platforms from 토토 검증사이트

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार