मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

जमुनाहा नाकामा यात्रुहरू अलपत्र

Prahar Entertainment Media 1+ समाचार ( )
१७ अशोज २०८०, बुधवार

नेपालगन्ज — नेपालगन्जमा मंगलबारदेखि लगाइएको  कर्फ्युका कारण जमुनाहा नाका भएर यात्रा गर्ने धेरै यात्रुहरू नाकामै अलपत्र परेका छन् ।

नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि लागेको कर्फ्युका कारण भारतको विभिन्न ठाउँबाट आएका करिब १५ सय नेपालीहरू जमुनाहा नाकामै रोकिएका हुन् ।

बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जमुनाहा नाकामा आएका उनीहरूलाई गाडी मगाएर पठाउने काम भइरहेको बताए । प्रहरीले बसपार्कबाट पाँच वटा र आफनो एउटा गाडी गरी ६ वटामा राखेर उनीहरुलाई राँझाचोकसम्म पुर्‍याइँदै छ । स्थानीय प्रशासनले दक्षिणमा जमुनाहा, उत्तरमा राँझाचोक, पश्चिममा इन्द्रपुर गेट र पूर्वमा राप्ती नदीसम्म कर्फ्यु लगाएको छ।

नेपालगन्ज बुधबार बिहान अवस्था सामान्य देखिएको छ । सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। अत्यावश्यक कामबाहेक सडकमा हिँड्न दिइएको छैन।

प्रतिक्रिया

Retirner १५ भाद्र २०८२, आइतबार

buy Fildena 100mg order sildenafil 100mg pills

Velaner १४ श्रावण २०८२, मङ्गलबार

https://vidalista.pics/# Vidalista

Abasner ७ श्रावण २०८२, मङ्गलबार

buy Vidalista online: is Vidalista the same as cialis – Vidalista dose

Liraner २६ आश्विन २०८२, बिहीबार

cialis soft tabs rezeptfrei: elearning.adobe.com/profile/female-cialis – cialis soft buy

AnnaBic १७ वैशाख २०८२, बुधवार

Some patients experience better outcomes when acupuncture is combined with Zithromax z pack. Your first step is always just a heartbeat away, any hour, any day.

Vdisuo १५ वैशाख २०८२, सोमबार

meloxicam 7.5mg ca - meloxicam medication order generic flomax 0.2mg

Bqqqlo ९ वैशाख २०८२, मङ्गलबार

levofloxacin 500mg over the counter - buy avodart 0.5mg without prescription zantac online

Dttviy ९ वैशाख २०८२, मङ्गलबार

nexium without prescription - order topamax 200mg without prescription sumatriptan 50mg uk

Tlbaxb ५ वैशाख २०८२, शुक्रबार

coumadin 5mg usa - coumadin brand order cozaar 25mg for sale

Sllqei २ वैशाख २०८२, मङ्गलबार

purchase inderal pill - order methotrexate 2.5mg generic order methotrexate 5mg online

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै