रणवीर कपुर स्टारर ‘एनिमल’ भारतीय बक्सअफिसमा ५०० करोड क्लब प्रवेश गर्ने पहिलो ‘एडल्ट’ फिल्म बनेको छ । प्रदर्शनको १६ दिनसम्म फिल्मले विश्वब्यापी ८०० करोड नेट भारु समेत कमायो ।
यो कमाइसँगै ‘एनिमल’ हिन्दी फिल्मको इतिहासमा सर्वाधिक कमाउने चौंथो फिल्म समेत बनेको छ । फिल्मको लाइफटाइम कलेक्सन ५८० करोड भारु नेटसम्म हुने अनुमान छ ।
शनिबार १६ औं दिनमा फिल्मले भारतमा १३ करोड नेट कमायो । १५ औं दिनमा यसको कमाइ त्यहाँ ८.३ करोड नेट भारु थियो । बिहीवार शाहरुख खानको ‘डंकी’ रिलिज हुँदैछ भने शुक्रबार ‘सलार’ प्रदर्शन हुँदैछ । त्यसअघि ‘एनिमल’ले राम्रै कमाइ गर्ने प्रक्षेपण छ ।
‘एनिमल’ले नेपाली बक्सअफिसमा दोस्रो सप्ताहन्तसम्म १० करोड ग्रसभन्दा बढी कमाइ गरेको जनाइएको छ ।
where buy generic cytotec The present study evaluated whether tamoxifen s activity participates in its antimanic efficacy in repeated sleep deprivation mania model
priligy in usa The first is by taking a natural, over the counter testosterone booster as your post cycle therapy