स्वास्थ्य सेवालाई मध्यनजर गर्दै जिल्लाका स्थानीय तहहरुलाई एम्बुलेन्स वितरण गरिएको छ ।
सम्भव नेपाल नामक संस्थाले छ वटा पालिकालाई ‘ख’ वर्गको एक÷एक थान एम्बुलेन्स वितरण गरेको हो ।
एम्बुलेन्स पाउनेमा गण्डकी, आरुघाट, चुमनुब्री, सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका रहेका छन् । बिहीबार जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्बन्धित पालिकाका अध्यक्ष एवं उपाध्यक्षलाई एम्वुलेन्सको चावी हस्तान्तरण गरेका हुन् ।
उनले प्राप्त एम्बुलेन्सको सदुपयोग गर्न पालिकाहरुलाई आग्रह गरे । ‘पालिकाहरुसँग सरसल्लाह गरेर आवश्यकताका आधारमा स्वास्थ्य चौकी तोकेर एम्बुलेन्स वितरण भएको छ’, उनले भने, ‘पालिकाले आफैंले अपनत्व लिएकाले पनि यसको सदुपयोग हुनेछ भन्ने मैले आशा गरेको छु ।’
mobic 7.5mg pill - buy celecoxib generic flomax 0.4mg sale
order nexium 40mg generic - topamax 100mg cost sumatriptan 25mg tablet
purchase levofloxacin - buy levofloxacin for sale brand ranitidine 150mg
medex tablet - where to buy hyzaar without a prescription buy losartan pills
buy generic inderal - cheap methotrexate 5mg order methotrexate 5mg online cheap
cheap domperidone - flexeril 15mg us buy cyclobenzaprine cheap
motilium over the counter - buy cyclobenzaprine 15mg buy flexeril pill
order zovirax generic - purchase crestor generic rosuvastatin 10mg tablet
misoprostol 200mcg canada - order diltiazem 180mg for sale oral diltiazem
purchase desloratadine without prescription - buy claritin pills priligy 90mg pills