बलिउड जोडी दीपिका पादुकोण र रणवीर सिंहले आफूहरुले पहिलो सन्तानलाई स्वागत गर्न लागेको घोषणा गरेका छन् । सामाजिक संजालमार्फत अभिनेत्री पादुकोणको गर्भावस्थाबारे जानकारी दिइएको हो ।
दीपिकाले इन्स्टाग्राम पोस्टमा मिति उल्लेख गर्दै लेखेकी छन्- सेप्टेम्बर २०२४ । पोस्टमा दीपिकाले पति रणवीरलाई पनि ट्याग गरेकी छिन् । उक्त पोस्टको ग्राफिक्समा शिशुको लुगाफाटो चित्रण छ ।
गतसाता आयोजित बाफ्टा अवार्ड समारोहमा नै दीपिका गर्भवती रहेको चर्चा चलेको थियो । उनी पेट छोपेर बाफ्टा प्रेजेन्टरको रुपमा त्यहाँ पुगेकी थिइन् । त्यतिबेलासम्म उनी प्रेगनेन्सीबारे हल्ला चलिसकेको थियो ।
उनीहरुको यो घोषणामा अनिल कपुर, मनिष मल्होत्रा, मेधा शंकर, अंगद बेदी, मियाङ चाङ, कुब्ब्रा सैत, मसाबा गुप्ता लगायतका कलाकारले पोस्टरमा कमेन्ट गरेर बधाई दिएका छन् ।
Equili
https://t.me/s/leon_casino_play
https://t.me/s/Official_1xbet1/1812
pya
njw
youtube 4544
youtube 7122
youtube 1831
mobic oral - purchase celecoxib pills order flomax 0.4mg online
mobic pills - flomax brand flomax generic