मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते

Hari Bahadur Giri 25+ समाचार ( )
ठाडाबाट सदरमुकामतर्फ जाँदै गरेको जिप ५०० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु।
१२ भाद्र २०८२, बिहीबार

ठाडाबाट सदरमुकामतर्फ जाँदै गरेको जिप ५०० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु। डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा बिहीबार बिहान जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने कम्तीमा ६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार से १ ज ७३८ नम्बरको जिप ठाडाबाट सदरमुकामतर्फ आउँदै गर्दा करिब ५०० मिटर तल खसेको हो। घटनास्थलमै चार जनाले ज्यान गुमाएका छन् भने घाइतेहरूलाई डडेल्धुरा अस्पताल पुर्‍याइएको छ।

मृतकहरूको पहिचान प्रहरीले पुष्टि गरिसकेको छ तर विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ। घाइतेहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनाको कारण भने अझै प्रष्ट हुन सकेको छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार