मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

धरान उपमहानगरले स्थानीय आविष्कार केन्द्र खोल्ने
धरान उपमहानगरले स्थानीय आविष्कार केन्द्र खोल्ने

Praharentertainmentmedia 354+ समाचार ( )
१५ माघ २०८०, सोमबार

 सुनसरीको धरान उपमहानगरपालिकाले आविष्कार केन्द्र खोल्ने भएको छ । धरानमा रहेको पूर्वाञ्चल इन्जिनियर क्याम्पसमा स्थानीय आविष्कार केन्द्र खोल्न आज क्याम्पससँग उपमहानगरले सम्झौता गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र क्याम्पस प्रमुख काजिराम कार्कीबिच स्थानीय आविष्कार केन्द्र खोल्न सहमती पत्र आदान प्रदान भएको मेयर राईका स्वकीय सचिव रसिक लिम्बुले जानकारी दिए ।

क्याम्पस प्रमुख कार्कीका अनुसार पहिलो चरणमा केन्द्रलाई आवश्यक पर्ने  करिब २ करोड लागतको भवन उपमहानगरले निर्माण गर्ने सहमती भएको हो ।

‘हाम्रो क्याम्पसको हाताभित्र उपमहानगरले भवन निर्माण गर्ने सहमती आज भएको हो । यो सँगै धरानबासीको पनि पहुँच हुनेगरी अन्वेषण गर्न आवश्यक औजार, मेशिन र भौतिक पूर्वाधारको संरचना धरानले बनाउनेछ,’ सम्झौताबारे कार्कीले अनलाइनखबरसँग भने ।

प्रतिक्रिया

CharlesJigma ९ अशोज २०८३, शुक्रबार

online pharmacy discount code! hq pharmacy online 365 very good web site.

Georgedeash ९ अशोज २०८३, शुक्रबार

https://www.canadameds.shop/ mexican pharmacy weight loss

KevinKex ९ अशोज २०८३, शुक्रबार

legit mexican pharmacy! rx pharmacy online 24 beneficial website.

Georgedeash ९ अशोज २०८३, शुक्रबार

https://onlinerxmeds.casa/ world pharmacy india

CharlesJigma ९ अशोज २०८३, शुक्रबार

online pharmacy meds! canadian pharmacies not requiring prescription great site.

Georgedeash ९ अशोज २०८३, शुक्रबार

http://canadameds.shop/# canada drugs online review

DanielElomo ९ अशोज २०८३, शुक्रबार

Нужна бесплатная юридическая консультация? Переходите по запросу задать вопрос юристу без регистрации в Мытищах и получите помощь опытных правозащитников в любой области права: семейные споры, долги и кредиты, недвижимость, трудовые конфликты, защита прав потребителей и многое другое. Задайте вопрос юристу онлайн или обратитесь по телефону горячей линии из любого региона России. Консультация доступна круглосуточно и без регистрации.

Russellnug ९ अशोज २०८३, शुक्रबार

Medicosu! mexican online pharmacy prescriptions excellent site.

Georgedeash ९ अशोज २०८३, शुक्रबार

https://www.medicosu.shop/# mexican pharmacy online

CharlesJigma ९ अशोज २०८३, शुक्रबार

Northmymeds canadian! learn more very good web site.

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार