मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

नेपालले जित्यो त्रिकोणात्मक टि-२० क्रिकेटको उपाधि

Prahar Entertainment Media 1+ समाचार ( )
२१ चैत्र २०७८, सोमबार

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलाको उपाधि नेपालले जितेको छ । दीपेन्द्रसिंह ऐरी र करन केसीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पपुवा न्युगिनीलाई ५० रनले पराजित गर्दै नेपालले उपाधि चुमेको हो ।

ऐरीले अविजित ५४ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेटसमेत लिए । केसीले अविजित ३३ रनको योगदान दिनुका साथै पपुवा न्युगिनीका तीन खेलाडीलाई पवेलियन फर्काए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनायो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अद्र्धशतकीय पारी खेले । उनले ५४ रन बनाउने क्रममा ३८ बलको सामना गर्दै पाँच चौका प्रहार गरे । यस्तै करन केसीले १२ बलको सामना गर्दै एक छक्का र पाँच चौका प्रहार गरे । आशिफ शेखले २९, कुशल भुर्तेलले २५ र मोहमद आदिल आलमले १५ रन बनाए ।

बलिङतर्फ पपुवा न्युगिनीका सेमो कमेआले तीन तथा चाड सुपर, कबुवा मोरिआ र रिले हेकुरेले एक एक विकेट लिए ।

एक सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा पपुवा न्युगिनीको पारी ११८ रनमा समेटियो । पपुवा न्युगिनीलाई जिताउन सेसे बाउ अन्तिम समयसम्म सङ्घर्षरत रहे । उनले ३८ बलको सामना गर्ने क्रममा ६ छक्का र एक चौका प्रहार गर्दै सर्वाधिक ५९ रन बनाए ।

चाल्र्स अमिनीले १५ रन बनाउनु बाहेक पपुवा न्युगिनीका अरु कुनै पनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । प्रारम्भिक खेलाडीद्वय लेगा सिका र असाद भालाले आठ-आठ रन मात्र बनाउन सके ।

बलिङतर्फ नेपालका ऐरी र केसीका साथै कप्तान सन्दिप लामिछानेले समेत दुई विकेट लिए । ऐरीले निकै नै किफायती बलिङ गरे । उनले चार ओभरमा १८ रन मात्र खर्चिए । यस्तै केसीले तीन ओभरमा २७ रन तथा लामिछानेले चार ओभर बलिङ गर्दै २५ रन दिए ।

नेपाल, पपुवा न्युगिनी र मलेसिया सहभागी त्रिकोणात्मक टी–ट्वान्टी श्रृङ्खलाको ‘प्लेयर अफ दी सिरिज’ नेपालका ऐरी घोषित भए । उनले प्रतियोगिता अवधिभर पाँच खेलमा २५५ रन बनाउनुका साथै सात विकेटसमेत लिए । ऐरी आजको फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ समेत भए ।

प्रतिक्रिया

HenryLog २६ भाद्र २०८३, शुक्रबार

Официальный дилер https://avtomir.ru автомобилей в Москве предлагает новые автомобили, комплектации и оригинальные аксессуары. Узнайте актуальные цены, наличие моделей, условия покупки, кредитования и trade-in. Профессиональная консультация, тест-драйв и сервисное обслуживание.

Jesusmut २६ भाद्र २०८३, शुक्रबार

Ключевые факты внутри: https://zvetymira.top

Miltongen २६ भाद्र २०८३, शुक्रबार

Малый бизнес https://smallbusiness.dp.ua рассказывают как находить новые возможности. Находите полезные решения.

NakrutkaTG1050rar २६ भाद्र २०८३, शुक्रबार

Посоветуйте сервис накрутку реакций телеграм быстро. Нужны были реакции на посты. Работают тут: накрутка реакций в тг. Оплатил — качество хорошее. Для канала зашло.

RobertDisee २६ भाद्र २०८३, शुक्रबार

Идеи для женщин https://mirlady.kyiv.ua предлагает актуальные статьи. Узнавайте о красоте.

WilburStero २६ भाद्र २०८३, शुक्रबार

Женская мода https://feminine.kyiv.ua освещают моде. Находите идеи для образа.

NkrutkaTG833hoipt २६ भाद्र २०८३, शुक्रबार

Подскажите контору реакции в телеграм. Без бана канала. Смотрел несколько, посоветовали этот: накрутка реакций в тг. Можно брать. На канал пойдёт.

Manuelgew २६ भाद्र २०८३, शुक्रबार

Металлопрокат сегодня https://inox.com.ua подходит в производстве. Изучайте характеристики.

Matthewniz २६ भाद्र २०८३, शुक्रबार

Обзоры автомобилей https://viewport.com.ua освещает интересные события. Узнавайте подробности.

NkrutkaTG833hoipt २६ भाद्र २०८३, शुक्रबार

Посоветуйте кто ставит реакции на посты в тг. На постоянку. Смотрел несколько, посоветовали этот: накрутка реакций в тг. Можно брать. Работу принял без вопросов.

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार