मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

Praharentertainmentmedia 354+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

अरुण तिमल्सिना

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरुको प्रश्नोत्तर हुनेछ ।

यसअघि २४ माघमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ६ फागुनमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने जानकारी गराएका थिए । त्यसका लागि उनले फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयमा लिखित प्रश्न उपलब्ध गराउन सांसदहरुलाई भनेका थिए ।

संघीय संसद् सचिवालयका अनुसार आजको बैठकमा १३ जना सांसदहरुले प्रश्न सोध्ने छन् र ती प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनेछन् ।

प्रतिनिधिसभा नियमावली २०७९ परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रमको व्यवस्था छ । जहाँ प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

RamonRup १८ आश्विन २०८२, बुधवार

В этой информационной статье вы найдете интересное содержание, которое поможет вам расширить свои знания. Мы предлагаем увлекательный подход и уникальные взгляды на обсуждаемые темы, побуждая пользователей к активному мышлению и критическому анализу! Изучить вопрос глубже - https://vyvod-iz-zapoya-1.ru/

Uaejgw १६ वैशाख २०८२, मङ्गलबार

meloxicam brand - order flomax 0.4mg sale buy tamsulosin 0.2mg pill

Wvhwak १३ वैशाख २०८२, शनिबार

esomeprazole pills - nexium capsules sumatriptan canada

Lldpda १२ वैशाख २०८२, शुक्रबार

brand levaquin - buy generic levofloxacin over the counter ranitidine for sale online

Gyjspj १० वैशाख २०८२, बुधवार

buy nexium 40mg generic - order esomeprazole 40mg sumatriptan price

Lbolbx १० वैशाख २०८२, बुधवार

buy levaquin 250mg pill - levofloxacin brand ranitidine price

Hjqytq ८ वैशाख २०८२, सोमबार

warfarin 2mg for sale - order metoclopramide 20mg buy cozaar 25mg online

Bhbchp ६ वैशाख २०८२, शनिबार

order medex pill - order cozaar 25mg sale order losartan 50mg online cheap

Bjhzff ५ वैशाख २०८२, शुक्रबार

buy inderal 20mg pills - propranolol over the counter order methotrexate

Tuvxnn ३ वैशाख २०८२, बुधवार

motilium price - flexeril 15mg for sale cyclobenzaprine 15mg cheap

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार