१६ कात्तिक, काठमाडौं । नेपालले स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि विश्व बैंकबाट झण्डै १४ अर्ब रुपैयाँ सहायता लिएको छ । यसमध्ये १० करोड डलर (झण्डै १३ अर्ब ३० करोड रुपैयाँ) सहुलीयतपूर्ण ऋण र ३८ लाख ४० हजार (झण्डै ५१ करोड रुपैयाँ) अनुदान रहेको अर्थ मन्त्रालय र विश्व बैंकले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ऋण अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)मार्फत प्राप्त हुने छ ।
अनुदान स्वास्थ्य आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपीआरटीएफ)बाट प्राप्त हुने विश्व बैंकले जनाएको छ । दुवै सहायतामा बिहीबार विद्युतीय हस्ताक्षर भएको र यो नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको यो पहिलो विद्युतीय हस्ताक्षरित आयोजना भएको समेत विश्व बैंकले जनाएको छ ।
सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव डा. कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन् ।
अर्थ मन्त्रालयका अनुसार यो कार्यक्रम संघीय तहको स्वास्थ्य बीमा बोर्ड, कोशी र गण्डकी प्रदेशका छनोट गरिएका प्रदेश र स्थानीय तहको समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यानवयन गर्नेछ ।
Hi i am kavin, its my first time to commenting anyplace, when i read this piece of writing i thought i could also create comment due to this sensible article. list of sweepstakes casinos
whoah this blog is excellent i like reading your posts. Keep up the good work! You know, a lot of persons are searching around for this info, you could aid them greatly. https://share.google/Id5oFqmRsceJgmrIX
where to buy generic cytotec pill The principal sources of information on potential long term health effects associated with the use of the antimalarials of interest to the committee came from detailed searches of the published peer reviewed literature which were not subject to time constraints
Cell Stem Cell 1, 515 528 2007 where to buy priligy in usa Association analysis of CYP2A6 genotypes and haplotypes with 5 fluorouracil formation from tegafur in human liver microsomes