मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

कुकुरले डुलाएको शवको पहिचान खुल्यो

Prahar Entertainment Media 1+ समाचार ( )
२१ चैत्र २०७८, सोमबार

सुर्खेत । प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ । प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो ।

अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिबार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो । कुकुरले अस्पताल परिसरमा टाउको नभएको एक नवजात शिशुको शव च्यापेर डुलिरहेको तस्बिर भाइरल भएपछि अस्पतालको ध्यानाकर्षण भएको थियो । शव व्यवस्थापनमा गम्भीर लापरबाही भएको भन्दै सामाजिक सञ्जालमा अस्पतालको चर्को आलोचना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयले उक्त शव दैलेखको आठबिस नगरपालिका–९ का पवित्रा विक बच्चाको रहेको जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार यही चैत १४ गते प्रदेश अस्पतालमा पवित्राबाट मृत बच्चा जन्मिएको थियो ।

आफैँले दाह संस्कार गर्छु भनेपछि अस्पतालले शव हस्तान्तरण गरेको थियो । पवित्रा र उनका श्रीमान् गोपालले प्रहरी समक्ष आफूहरुले बच्चाको शव अस्पताल क्षेत्रभित्रको जङ्गलमा गाडेको र त्यहाँबाटै कुकुरले ल्याएको हुनसक्ने बताएका थिए ।

प्रहरीले शवको सनाखत गराई पुनः सुरक्षितरूपमा दाह संस्कार गर्न पवित्रा दम्पतीको जिम्मा लगाएको छ ।

प्रतिक्रिया

RamonRup २० आश्विन २०८२, शुक्रबार

В данной обзорной статье представлены интригующие факты, которые не оставят вас равнодушными. Мы критикуем и анализируем события, которые изменили наше восприятие мира. Узнайте, что стоит за новыми открытиями и как они могут изменить ваше восприятие реальности. Получить дополнительную информацию - https://vyvod-iz-zapoya-1.ru/

Fzbtot १५ वैशाख २०८२, सोमबार

meloxicam drug - order mobic generic order tamsulosin without prescription

Cborbj ९ वैशाख २०८२, मङ्गलबार

order levofloxacin sale - oral ranitidine 300mg oral zantac 150mg

Utyyld ९ वैशाख २०८२, मङ्गलबार

esomeprazole pill - buy generic topiramate 200mg cheap sumatriptan 50mg

Mmxovo ५ वैशाख २०८२, शुक्रबार

buy warfarin sale - warfarin 5mg usa hyzaar over the counter

Uwirnb १ वैशाख २०८२, सोमबार

inderal us - buy clopidogrel 150mg generic generic methotrexate 5mg

Czjbby १ वैशाख २०८२, सोमबार

order domperidone pill - sumycin drug buy flexeril paypal

Spqhgp २३ चैत्र २०८१, आइतबार

order motilium sale - brand tetracycline 250mg cyclobenzaprine tablet

Orffqw २१ चैत्र २०८१, शुक्रबार

buy acyclovir pill - crestor for sale purchase rosuvastatin sale

Nniqmt १५ चैत्र २०८१, शनिबार

misoprostol where to buy - buy generic diltiazem online diltiazem medication

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार