भ्वाइस अफ नेपाल’ सिजन ५ को ग्रान्ड फिनाले आगामी पुस २७ गते शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ ।
फिनाले समारोहमा कोच, भ्वाइस किड्सका कोच, लोकस्टारका जज र फाइनलिस्टले प्रस्तुति दिने भएका छन् । तीन हजार सिट क्षमता भएको हलमा दर्शकले खल्ती एपबाट टिकट किनेर कार्यक्रम हेर्न सक्नेछन् ।
टिकट किन्न खल्तीको इभेन्ट सेक्सनमा गई खरिद गर्न सकिनेछ । भ्वाइसको पाँचौं सिजनले यो सप्ताहन्तको लाइभ राउण्डबाट चार जना फाइनलिस्ट पाउँदैछ । कुमार प्रयास र विनोद राई फाइनल चरणमा प्रवेश गरिसकेका छन् ।
शुक्रबार र शनिबारका एपिसोडबाट मकर, मोनिका, तेन्जिङ र नोगेनमध्ये दुईजना फिनालेमा प्रवेश गर्नेछन् । त्यसपछि फिनाले समीकरण तयार हुनेछ ।
cheap meloxicam - buy celebrex order flomax
esomeprazole for sale - imitrex 50mg cost buy imitrex 25mg generic
levaquin order online - zantac for sale order ranitidine 300mg pill
coumadin 2mg cheap - medex online losartan pills
order inderal 10mg online - inderal pills methotrexate cost
domperidone 10mg pills - sumycin 500mg cheap cyclobenzaprine pills
how to buy domperidone - flexeril 15mg price purchase cyclobenzaprine sale
acyclovir 800mg ca - buy acyclovir pill crestor 10mg ca
cytotec buy online - diltiazem drug buy diltiazem 180mg generic
clarinex online order - buy loratadine generic dapoxetine pills