मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

जय अम्बे स्टिलले आईपीओ जारी गर्ने
जय अम्बे स्टिलले आईपीओ जारी गर्ने

Praharentertainmentmedia 354+ समाचार ( )
२८ मंगशिर २०८०, बिहीबार

जय अम्बे स्टिलले पनि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको २५ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्नका लागि साधारणसभामा प्रस्ताव लैजाने निर्णय गरेको हो । साधारणसभाबाट यो निर्णय पारित भएपछि मात्रै निष्कासनका लागि कम्पनीले अरु प्रक्रिया अघि बढाउने छ ।

पुस २६ गतेका लागि कम्पनीले कर्पोरेट कार्यालयमा साधारणसभा बोलाएको छ । साधारणसभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाव, नगद प्रवाहको विवरण सहितका लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित पनि गर्नेछ । त्यस्तै अधिकृत पुँजी बढाउने निर्णय पनि गर्नेछ ।

पछिल्लो समय प्रत्येक्ष उत्पादनमूलक कम्पनीहरुको सार्वजनिक सेयर निष्कासनमा सहभागिता बढ्दै गएको छ । शिवम्, घोराही, सोनापुर सिमेन्ट उद्योगका कम्पनी दोस्रो बजारमा सूचीकृत भइसकेका छन् भने सर्वोत्तम सिमेन्टको निष्कासन प्रक्रिया पूरा हुँदैछ । अम्बे स्टिल उद्योगले पनि आईपीओका लागि प्रक्रिया अघि बढाउन साधारणसभामा प्रस्ताव लगेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै