मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

काठमाडौंमा गुञ्जिए अरिजित सिंह, हायातको चौरमा चार घण्टासम्म झुमाए दर्शक

Praharentertainmentmedia 354+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

चर्चित भारतीय गायक अरिजित सिंहले शनिबार बेलुका काठमाडौंमा चार घण्टा लामो प्रस्तुति दिएका छन् । चावहिलस्थित हायात रिजेन्सीको ग्राउण्डमा अरिजितको कन्सर्ट हेर्न १० हजार नेपाली दर्शक सहभागी रहेको आयोजकले जनाएको छ ।

खुट्टाको असहजताबीच उनले लगातार प्रस्तुति दिए । उनका हिट बलिउड गीतमा नेपाली दर्शक झुमे । ‘यो मेरो पहिलो नेपाल भ्रमण हो । यहाँ उपस्थित सबैलाई धन्यवाद,’ यति बोल्दै उनले प्रस्तुति दिन थालेका थिए ।

त्यसपछि उनले ‘केसरिया तेरा’, ‘जो तुम ना हो’, ‘बेखयाली’, ‘प्यार झुठा था तो’, ‘केहेते हे खुदा ने इस’, ‘अगर तुम साथ हो’, ‘ए दिल हे मुस्किल’, ‘तेरा प्यार मे’, ‘घुंगरू टुट गए’सहित हिट गीत गाए ।

बीचमा उनले नेपाली फ्यानलाई अटोग्राफ समेत दिए । उनको अटोग्राफ माग्न हायातको चौरमा लुगाको थुप्रो लागेको थियो । चिसोको पर्वाह नगरी फ्यानले अटोग्राफ लिन लुगा फुकालेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार