मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

अग्रिम टिकट बिक्रीमा ‘सलार’ले ‘डंकी’लाई उछिन्यो, ‘डंकी’ हिन्दीमा मात्र प्रदर्शन हुने

Praharentertainmentmedia 354+ समाचार ( )
४ पौष २०८०, बुधवार

दुई भारतीय फिल्म ‘डंकी’ र ‘सलार’ क्रमशः बिहीबार र शुक्रबार रिलिज हुँदैछन् । शाहरुख खान र प्रभासजस्ता स्टार अभिनित यी फिल्मले उछाल ओपनिङ गर्ने पक्का छ ।

यी दुवै फिल्मको एड्भान्स टिकट बिक्री पनि सुरु भएको छ । भारतमा ‘सलार’ले अग्रिम टिकट बिक्रीमा ‘डंकी’लाई उछिनेको छ । ‘सलार’ले अग्रिम टिकट बिक्रीमा ‘डंकी’लाई २.४ करोड भारुभन्दा बढी पछि पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालमा पनि करिब यस्तै ट्रेन्ड देखिएको छ । अग्रिम टिकट बिक्रीको कुरा गर्दा नेपालमा ‘सलार’को बुकिङ ८०-९५ प्रतिशत हुँदा ‘डंकी’को टिकट बिक्री ५० देखि ७० प्रतिशत देखिएको छ ।

नेपालमा शाहरुखका अघिल्ला दुई फिल्म जवान र पठानको अग्रिम टिकट बिक्री खुलेको दुई दिनमै करिब सोल्डआउटको अवस्था थियो । तर ‘डंकी’को पूर्वकमाइमा सुस्तता देखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार