मुख्य समाचार
नेताहरू डरले राजीनामा दिँदै | नेपाल धितोपत्र बोर्डमा जागिर : विभिन्न पदका लागि दरखास्त खुला | इम्बोस्ड नम्बर खारेजका लागि त्रिपन्न संस्थाबाट संयुक्त प्रेस विज्ञप्ति | प्रहरी महानिरीक्षकलाई निरन्तर पदमा राख्ने तयारी, नियमावली संशोधनको प्रक्रिया अघि बढ्दै | फेसबुक, WhatsApp र TikTok मा नक्कली ID प्रयोग गरी ठगी गर्दै आएका २७ वर्षीय युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। | मोहनसिंह लालचन : मुस्ताङबाट सुरु भएको जलवायु चेतना | गत आर्थिक वर्षमा करिब ६५ अर्बको लगानी प्रतिबद्धता भए पनि करिब १२ अर्ब मात्र देशमा भित्रियो। | डडेल्धुरामा जिप दुर्घटनामा ४ को मृत्यु, ६ घाइते | शाकाहारी जीवनशैली, वातावरणीय संरक्षण र स्वास्थ्य प्रवर्द्धनका लागि तीन दिनसम्म चल्ने महोत्सव। | पूर्वराष्ट्रपति भण्डारीको स्पष्ट भनाइ : ‘म नेकपा एमालेकै सदस्य हुँ, सिद्धान्तमा अडिग छु’ |

अध्यागमन अधिकृतलाई ५० हजार, प्रहरीलाई १० हजार घुस
अध्यागमन अधिकृतलाई ५० हजार, प्रहरीलाई १० हजार घुस

Praharentertainmentmedia 354+ समाचार ( )
२० पौष २०८०, शुक्रबार

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का एक महिना अघि, १८ मंसिरमा होटल बाल्टिकमा प्रवेश गरे ।

विमानस्थलको गेट बाहिर रहेको होटलमा प्रवेश गर्नु अगावै उपत्यका अपराध अनुसन्धान कार्यालयले उनको पिछा गरिरहेको थियो । भिजिट भिसामा नेपाली युवालाई विभिन्न मुलुक पठाउने गिरोहसँग अध्यागमन अधिकृत खड्का जोडिएका आधारहरु फेला परेको भन्दै कार्यालयका अधिकृतले उनलाई पछ्याइरहेका थिए ।

नरवीर होटलबाट बाहिर निस्किनेवित्तिकै पक्राउ परे, साथमा दुई लाख रुपैयाँ पनि बरामद भयो । भिजिट भिसामा विभिन्न मुलुक पठाउँदै आएको निमा छिरिङ ट्राभल्सका कर्मचारी पदम लामाले नरवीरका लागि त्यो रकम छाडेका थिए ।

प्रहरीले पदमसँगै निमा छिरिङ ट्राभल्सका सञ्चालक काभ्रेका मनोज तामाङ (लामा) लाई पनि पक्राउ गरिसकेको छ । उनको साथबाट बरामद मोबाइल लिएर जाँच गर्दा प्रहरीले ६६ जना युवाको सूची फेला पार्यो, जो हालसालै विभिन्न मुलुक उडेका थिए ।

प्रतिक्रिया

BrianVop २६ जेठ २०८२, आइतबार

В этой статье собраны факты, которые освещают целый ряд важных вопросов. Мы стремимся предложить читателям четкую, достоверную информацию, которая поможет сформировать собственное мнение и лучше понять сложные аспекты рассматриваемой темы. Подробнее можно узнать тут - https://nakroklinikatest.ru/

Qcmjsk १५ वैशाख २०८२, सोमबार

meloxicam pills - order meloxicam 15mg sale buy flomax 0.2mg for sale

Jenpfu ९ वैशाख २०८२, मङ्गलबार

order levaquin 500mg online - order dutasteride for sale order ranitidine sale

Ivbtxb ८ वैशाख २०८२, सोमबार

buy esomeprazole capsules - buy sumatriptan without a prescription generic imitrex 25mg

Pbjegj ५ वैशाख २०८२, शुक्रबार

warfarin drug - buy cheap generic maxolon buy cozaar 50mg pill

Qfvkat १ वैशाख २०८२, सोमबार

buy generic inderal over the counter - methotrexate 10mg price how to buy methotrexate

Vjpuqh १ वैशाख २०८२, सोमबार

domperidone online order - order sumycin sale flexeril medication

Ownurv २३ चैत्र २०८१, आइतबार

motilium order - buy motilium generic buy cyclobenzaprine

Gxkrof २१ चैत्र २०८१, शुक्रबार

acyclovir 400mg for sale - how to buy acyclovir order rosuvastatin pills

Txgmuc १५ चैत्र २०८१, शनिबार

misoprostol online buy - order misoprostol 200mcg diltiazem cheap

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार