पपगायक राजु लामा सुर्खेत कारागारभित्र गुञ्जिएका छन् । उनले आफ्ना चर्चित गीतमार्फत कैदीबन्दीलाई मनोरञ्जन दिए । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमपछि उनी बिहीबार सुर्खेतको वीरेन्द्रनगर पुगेका थिए ।
कर्णाली प्रदेश प्रहरी कार्यालयले कारागारमा गायक लामाको प्रस्तुति आयोजना गरेको थियो । उनले एक घण्टा कारागारका कैदीबन्दीलाई गीतमार्फत मनोरञ्जन दिएको प्रहरीले जनाएको छ ।
राजुले आफ्ना हिट गीत तिमीलाई देखेर, पर्खाइमा, हल्ला चलेछ, ऋतुहरुमा तिमी, झरनाको चिसो पानी, उँभो उँभो खासा लगायतका गीत गाए । उनले जेल सजाय बिताइरहेका कैदीबन्दीलाई आफूलाई सुधारेर समाजमा आउन आग्रहसमेत गरेका थिए ।
brand esomeprazole 40mg - buy imitrex 50mg pill imitrex 25mg oral
levaquin over the counter - order avodart 0.5mg sale order ranitidine 300mg online
buy warfarin 2mg sale - order coumadin pill losartan online order
purchase inderal pill - buy generic methotrexate oral methotrexate
brand motilium 10mg - buy motilium pill flexeril tablet
buy motilium tablets - brand tetracycline 250mg flexeril for sale online
order acyclovir 400mg for sale - purchase allopurinol for sale crestor pill
misoprostol for sale online - misoprostol brand diltiazem 180mg cost
desloratadine pills - buy priligy pills where to buy priligy without a prescription
methylprednisolone 8 mg pills - buy depo-medrol us buy triamcinolone 10mg generic